१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml

जी.पी.कोइराला विश्व विद्यालयको स्थापना गर्नुपर्छः मन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले गिरिजाप्रसाद कोइराला विश्व विद्यालय खोल्नुपर्ने बताएका छन्।

पछिल्लो समय भएको मूल्यवृद्धिको अनुगमन गर्न उद्योगमन्त्री बडूको माग

आईतबार प्रतिनिधि सभाको बैठकमा सार्वजनिक महत्वको विषयमा वक्तव्य दिँदै उनले विभिन्न वस्तु तथा सेवामा भएको मूल्यवृद्धिको सरकारले अनुगमन गर्नुपर्ने बताएका हुन् ।

करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घटेको छ। सत्ता गठबन्धनको निर्णयअनुसार नेपाल आयल निगमले करसँगै पेट्रोलियम पदार्थको मूल्यमा कटौती गरेको हो।

'आयल निगमलाई प्रत्येक महिना ९ अर्ब ६३ करोड घाटा'

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्य बढाउनुपर्ने बाध्यात्मक अवस्थामा सरकार रहेको बताएका छन्।

निजी क्षेत्रलाई संलग्न गराउनेबारे अध्ययन गर्न कार्यदल गठन

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्तिमा निजी क्षेत्रलाई संलग्न गराउनेबारे अध्ययन गर्न कार्यदल गठन गरेको जनाएका छन्।

सभामुखद्वारा मन्त्री बडूले बोलेको असंसदीय शब्द अभिलेखबाट हटाउन रुलिङ

सभामुख अग्निप्रसाद सापकोटाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले संसदमा बोलेको असंसदीय शब्दहरु अभिलेखबाट हटाउन रुलिङ गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्