३० असार २०८३ मंगलबार
image/svg+xml

‘बिना सूचना’ कर्मचारी बर्खास्त गर्ने कम्पनीलाई झड्का, २६ हजार डलर क्षतिपूर्ति तिर्न आदेश

अदालतले कम्पनीको व्यवहारलाई अपारदर्शी र असभ्य ठहर गरेको छ। मजिस्ट्रेटले भने, ‘रोजगारदाताले यस्ता संवेदनशील कुरामा कर्मचारीलाई सम्मान र खुलापनका साथ व्यवहार गर्नुपर्छ।’

विद्युत् मर्मतमा निस्किएको प्राधिकरणको टोली दुर्घटनामा पर्दा दुईको मृत्यु

विद्युत् आपूर्ति अवरुद्ध भएपछि लाइन मर्मतका लागि निस्किएको नेपाल विद्युत् प्राधिकरणको टोली कोशी राजमार्गअन्तर्गत इटहरी–२० मा दुर्घटनामा पर्दा दुई जना कर्मचारीको मृत्यु भएको छ।

प्रतिनिधिसभा बैठकको समय परिवर्तन

संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले सूचना जारी गर्दै सम्माननीय सभामुखको निर्देशनअनुसार बैठकको समय परिवर्तन गरिएको जानकारी दिएका छन्।

सुकुम्बासी समस्या समाधान सम्बन्धमा कांग्रेसले संसद्‍मा सार्वजनिक महत्वको प्रस्ताव लैजाने

कांग्रेसले सुकुम्बासी समस्यालाई दलगत विषयभन्दा माथि उठाएर राष्ट्रिय जिम्मेवारीका रूपमा समाधान गर्नुपर्ने निष्कर्ष निकालेको हो।

गण्डकीको बजेट खर्च ६४.२६ प्रतिशत

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा ३२ अर्ब ६ करोड ८ लाख ३५ हजार रुपैयाँको बजेट ल्याएको थियो।

काठमाडौं उपत्यका हैजाको उच्च जोखिममा

नमूनाको कल्चर परीक्षण भइरहेको र रिपोर्ट आउन बाँकी रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको रोग निगरानी शाखाका प्रमुख हेमराज पाण्डेले जानकारी दिए।

पूर्वसचिव जोशीको निधन

नेपाल सरकारका पूर्वसचिव जीवगर जोशीको ७६ वर्षको उमेरमा आज निधन भएको छ। उनी केही समयदेखि मुटुसम्बन्धी समस्याले पीडित थिए।

एमाले उपाध्यक्ष विष्णु पौडेल निकट एक व्यवसायी पक्राउ

बैंकबाट रिसोर्ट निर्माणका लागि लिएको कर्जा दुरुपयोग गरेको आरोपमा व्यवसायी शशी शर्मा पौडेल पक्राउ परेका छन्।

विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो

काठमाडौंको बौद्धमा रहेको खावालिङ विद्यालयमा शिक्षिकाले विद्यार्थीलाई कुटपिट गरेको घटनाप्रति शिक्षा तथा खेलकुद मन्त्रालयले चासो लिएको छ।

कपिलवस्तुमा दुई बस जुध्दा २४ जना घाइते

पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको वाणगंगा नगरपालिका-७ घेरुवाबनगाइमा मंगलबार दिउँसो दुई बस एकआपसमा जुध्दा २४ जना घाइते भएका छन्।

बुधबारदेखि बजारमा १४.२ केजीकै पूरा सिलिन्डर पठाइने

नेपाल आयल निगमले भोलि बुधबारदेखि देशभर साविककै १४.२ केजीको पूरा ग्यास सिलिन्डर बिक्री वितरण गर्ने निर्णय गरेको छ।

नर्वेली फुटबल टोलीलाई ओस्लोमा भव्य स्वागत

फिफा विश्वकपको क्वाटरफाइनलबाट बाहिरिए पनि नर्वेली राष्ट्रिय फुटबल टोलीलाई राजधानी ओस्लोमा भव्य स्वागत गरिएको छ।

‘सवारी आतंक’ नियोजित होइन, संलग्न जो भए पनि कारबाही हुन्छ: सरकार

सरकारले कानुनविपरीत र जथाभाबी रूपमा सवारीसाधन राखेर ‘सवारी आतंक’ सिर्जना गर्ने जो-कोहीलाई कानुनी कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएको छ।

उखु किसानको २२ करोड ठगी प्रकरणमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ

उखु किसानको करिब २२ करोड रुपैयाँभन्दा बढी बक्यौता रकम भुक्तानी नगरी फरार रहेका अन्नपूर्ण सुगर मिल प्रालिका दुई सञ्चालक पक्राउ परेका छन्।

बेइमानी गर्ने सहकारी सञ्चालकलाई कारबाही हुन्छ : मुख्यमन्त्री बानियाँ

मुख्यमन्त्री बानियाँले समस्याग्रस्त सहकारीलाई पुनःसञ्चालनमा आउने वातावरण तयार गरिने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्