६ चैत्र २०८२ शुक्रबार
image/svg+xml

इनड्राइभका ड्राइभर पार्टनर्सका लागि सुरक्षा तालिम

यस पहलमार्फत इनड्राइभले चालक सशक्तिकरण, सडक सुरक्षा प्रवद्र्धन तथा समुदायको समग्र कल्याणप्रतिको आफ्नो दीर्घकालीन प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ ।

महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेदरल्यान्ड्स सुपर सिक्समा प्रवेश, नेपालकाे लगातार दोस्रो हार

काठमाडौँमा जारी महिला टी-२० विश्वकप ग्लोबल छनोट अन्तर्गत हालै सम्पन्न खेलमा नेपाललाई दुई रनले हराएसङै नेदरल्यान्ड्स विश्वकप ग्लोबल छनोटकाे सुपर सिक्समा प्रवेश गरेकाे छ।

ओस्कार कलेज अफ फिल्म स्टडिजमा मासिक ‘ओपन माइक’ मासिक साधनाघर थियटरमा सम्पन्न

सुकेधारास्थित ओस्कार इन्टरनेसनल कलेज अफ फिल्म स्टडिजमा हरेक महिना आयोजना हुँदै आएको ‘ओपन माइक’ कार्यक्रम साधनाघर थियटरमा भएको छ।

प्रतिनिधिसभा निर्वाचन : काठमाडौंमा सात लाख १० हजार ७०८ मतदाता, २५७ उम्मेदवार

काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा सात लाख १० हजार ७०८ मतदाता कायम भएका छन्।

निर्वाचनमा भरपर्दो सुरक्षा योजनाका साथ प्रहरी परिचालन गर्न महानिरीक्षक कार्कीको निर्देशन

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आसन्न निर्वाचनलाई भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गराउन भरपर्दो सुरक्षा योजना बनाएर प्रहरी परिचालन गर्न निर्देशन दिएका छन्।

खेलकुद पाठ्यक्रम विकासका लागि समझदारी

पाँच वर्षे अवधिका लागि मान्य रहने यो समझदारीपत्रलाई संस्थागत सहकार्य, शैक्षिक उत्कृष्टता र राष्ट्रिय प्राथमिकताअनुसारको खेलकुद शिक्षा विकासतर्फको महत्त्वपूर्ण कदमका रूपमा लिइएको छ।

अदालतमा भक्कानिए बेलायती राजकुमार ह्यारी, भने : मिडियाले श्रीमतीको जीवन 'नर्क' बनाए

बुधबार लन्डनको उच्च अदालतमा आफ्नो बयानका क्रममा बेलायतका राजकुमार ह्यारी भक्कानिएका छन्।

राजीव खत्री, माधव नेपाल र रेशम चौधरीसहित पाँचजना उम्मेदवारविरुद्ध उजुरी

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दिएका पाँच जनाविरुद्ध उजुरी परेको छ।

सुनचाँदीको मूल्य घट्यो

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६९५ र त्यति नै परिमाणको सेतो धातु ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

पल शाह अभिनित फिल्म ‘आ बाट आमा’को ट्रेलर रिलिज

ग्रामीण परिवेशका आमाबाबु र सन्तानबीचको भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेर फिल्मका निर्देशक चन्द्र पन्तले कथा बुनेका छन्।

‘पेन्सन पट्टा’ को छायांकन ३३ दिनमा प्याकअप

चरित्र अभिनेता माओत्से गुरुङको निर्देशनमा निर्माण भएको सिनेमा ‘पेन्सन पट्टा’ को सम्पूर्ण छायांकन प्याकअप भएको छ।

निर्वाचन केन्द्रित सुरक्षा व्यवस्थापनसम्बन्धी छलफल

निर्वाचन आयोगको कार्यालय कान्तिपथमा बुधबार निर्वाचन केन्द्रित सुरक्षा व्यवस्थापनसम्बन्धी छलफल सम्पन्न भएको छ।

नेपाललाई नेदरल्यान्डले दियाे १४१ रनकाे लक्ष्य

काठमाडौंमा जारी महिला टी-२० विश्वकप ग्लोबल छनोट अन्तर्गत खेलमा घरेलु टोली नेपाललाई नेदरल्यान्डले १४१ रनकाे लक्ष्य दिएकाे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्