गाजामा इजरायली हवाई आक्रमण, दर्जनौंको मृत्यु
चिकित्सा स्रोतको हवाला दिँदै वाफाले पछिल्ला २४ घण्टामा भएका इजरायली आक्रमणमा कम्तिमा ४७ प्यालेस्टिनीको मृत्यु भएको र २०५ जना घाइते भएको उल्लेख गरेको छ।
चिकित्सा स्रोतको हवाला दिँदै वाफाले पछिल्ला २४ घण्टामा भएका इजरायली आक्रमणमा कम्तिमा ४७ प्यालेस्टिनीको मृत्यु भएको र २०५ जना घाइते भएको उल्लेख गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी, मधेश प्रदेश कार्यालयका सहमहामन्त्री तथा संगठन विभाग प्रमुख गणेश धिमालले एक विज्ञप्ति जारी गर्दै जेन–जी पुस्ताको आन्दोलनमा घाइते भएकाहरूको नि:शुल्क उपचार गर्न माग गरेका छन्।
राजनीतिक दलका नेताहरूले जनताको अपेक्षा र भावनाको सम्बोधन गर्न नसक्दा बढ्दै गरेको जनअसन्तुष्टि अहिले ‘जेन-जी’ पुस्ताको आन्दोलनका रूपमा विस्फोट भएको छ।
बनेपा नगरपालिका–९ बाट ७ सय ३० राउण्ड गोलीसहित ८ जना पक्राउ परेका छन्।
चावाहिल चुच्चेपाटीमा रहेको भाटभटेनी सुपर मार्केटमा ६ वटा शव भेटिएको छ।
सुमना थप्छिन्, ‘अब खुल्लारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएकी छु। मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला। आइ क्विट, मैले पार्टी छोडेँ।’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ एवं पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोडेकी छन्।
चितुवाको आक्रमणबाट आइतबार बिहान महिलाको मृत्यु भएको छ। गुलरिया १२ टडुवास्थित सामुदायिक बनमा चितुवाको आक्रमणबाट २७ वर्षीया कविता रानाको मृत्यु भएको छ।
पद बहालपछि उनले भनिन्, ‘भौतिक क्षतिलाई पुनः निर्माण गर्न सकिने भए पनि प्रशासनिक क्षेत्रमा रहेका रेकर्डमा राखिएका तथ्यांकहरु समेत नष्ट हुँदा ठूलो क्षति भएको छ।’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ एवं पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोडेकी छन्।
प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पदभार सम्हाल्दै जेन-जीको आन्दोनलको नाममा क्षति पुगेको व्यक्तिगत सम्पत्तिबारे कस्तो किसिमको सहयोग गर्ने बारे राज्यले विचार गर्ने बताएकी छन्।
उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी-जोमसोम) सडक सुक्खा पहिरोका कारण आज बिहानैदेखि अवरुद्ध बनेको छ।
सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीले सचिवहरूसँग भेटघाट गरेकी छन्। पदबहालीसँगै उनले भेटघाट गरेकी हुन्। राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई यही भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेका थिए।
नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालका अनुसार सो संख्यामा मृत्यु भएको जानकारी दिएका हुन्।
पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा कार्कीले पदबहाली गरिन्। कार्कीलाई स्वागत गर्न उच्च कर्मचारीहरूलाई बिहानै बोलाइएको थियो।