१९ औँ एसियाली खेलकुद: नेपालको निराशाजनक प्रदर्शन
नेपालले चीनको हानझाउ सहरमा जारी १९औं एसियाली खेलकुदमा आइतबार ११ खेलमा प्रतिस्पर्धा गर्दा निराशाजनक प्रदर्शन गरेको छ ।
नेपालले चीनको हानझाउ सहरमा जारी १९औं एसियाली खेलकुदमा आइतबार ११ खेलमा प्रतिस्पर्धा गर्दा निराशाजनक प्रदर्शन गरेको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सरकारले क्रिकेट खेलाडीहरूलाई घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म पनि आई नसकेको बताएका छन्।
हाङ्चाओ सहरमा शनिबारदेखि १९औँ एशियाली खेलकुद प्रतियोगिता (एसियाड)मा सुरु हुँदैछ।
संकटा वाइन एण्ड बेभरेज प्रालिले नेपाली राष्ट्रिय तेक्वान्दो खेलाडीहरूलाई प्रोत्साहन गर्ने भएको छ।
चीनको हाङझावमा हुने १९औं एसियाली खेलकुदका लागि छनोट भएका डान्स स्पोर्ट्स खेलाडी दीपक लामाले डब्लुडिएसएफ विश्व च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन्।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई उपाध्यक्षमा मनोनयन गरेको छ।
म्यानचेष्टर सिटी फरवार्ड एर्लिङ हाल्यान्डले यूईएफए पुरुष वर्ष खेलाडी सन् २०२३ को उपाधि जितेका छन् ।प्रतिस्पर्धामा रहेका लियोनल मेस्सी र केभिन डी ब्रुइनलाई पछि पार्दै हालान्डले यूईएफए पुरुष वर्ष खेलाडीको उपाधी हात पारे।
भक्तपुर आइटिएफ तेक्वान्दो संघले भारतमा सम्पन्न सातौं दक्षिण एसियाली आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा पदकविजेता आफ्ना जिल्लाका खेलाडीलाई सोमबार सम्मान गरेको छ।
महिला विश्वकप विजेता खेलाडी जेनी हर्मोसोलाई चुम्बन गरेका स्पेनिस फुटबल फेडेरेसनका अध्यक्ष लुइस रुबियल्सलाई फिफाले शनिबार निलम्बन गरेको छ।
नेपालका अन्तर्राष्ट्रिय किक बक्सिङ खेलाडी अविरल घिमिरेले जापानको टोकियोमा आयोजित ‘प्रोफेसनल किक बक्सिङ हिट ५२ च्याम्पियनसीप’ को उपाधि जितेका छन्।
नेपालका चार खेलाडीले कजाकस्तानमा हुने २२औं आइटिएफ तेक्वान्दो विश्व च्याम्पियनसिपमा चुनौती प्रस्तुत गर्ने भएका छन्।
यसै महिना मलेसियामा हुने आइसिसी वुमन्स विश्वकप टि२० एसिया क्षेत्र छनोटको लागि नेपाली टोलीको नाम सार्वजनिक गरिएको छ।
खेलाडीहरूका लागि आपत्विपत्मा सहयोग गर्ने उद्देश्यले स्थापित राष्ट्रिय खेलाडी कल्याणकारी कोषले उपचाररत खेलाडीहरूलाई उपचार खर्च प्रदान गरेको छ।
यु–१२ उमेरसमूहका नेपाली खेलाडीहरू विश्व स्कुल टिम चेस च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न कजाखस्तान प्रस्थान गरेका छन्।
राष्ट्रिय फुटबल टोलिका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले फिफा विश्वकप फुटबल–२०२६ र एएफसी एसियन कप–२०२७ को एसिया छनोटका लागि आज प्रारम्भिक टोलीमा तीन खेलाडी थपेका छन।