२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

डान्स स्पोर्ट्सका खेलाडीको बिदाइ

क्याप्शन

चीनको हाङझावमा हुने १९औं एसियाली खेलकुदका लागि छनोट भएका डान्स स्पोर्ट्स खेलाडी दीपक लामाले डब्लुडिएसएफ विश्व च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन्।

सेप्टेम्बर २३ देखि २४ तारिखसम्म हुने विश्व च्याम्पियनसिपमा सहभागी हुन दीपक मंगलबार बेल्जियमको लुउभेन प्रस्थान गर्दै छन्। दीपकले वान अन वान ब्रेकिङ स्पर्धामा प्रतिस्पर्धा गर्नेछन्। राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले दीपक लामालाई उच्च मनोबलका साथ प्रदर्शन गरी देशको गौरव अभिवृद्धि गर्न हौसला बढाउँदै एक कार्यक्रमबीच बिदाइ गरेका थिए।

प्रकाशित: २ आश्विन २०८० ०३:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App