२८ कार्तिक २०८१ बुधबार
image/svg+xml

मन्त्रिपरिषद् बैठकले पारित गर्याे बजेट

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट मन्त्रिपरिषद् बैठकबाट पारित भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले बजेट पारित गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्