१० मंसिर २०८१ सोमबार
image/svg+xml

स्वाभिमान खोज्ने बेला

संघीयता, धर्म निरपेक्षता र गणतन्त्र ‘महान् उपलब्धि’ हुन् भने पन्ध्र वर्षपछि पनि राष्ट्र र जनता झन् दयनीय किन भए ? यस्ता प्रश्नको सही उत्तर दिने कसले ?

राष्ट्रिय चरित्रको समाधि

राष्ट्रिय चरित्र गुमाएको राष्ट्र निर्जीव हुन्छ। जंगी, निजामती वा प्रहरीलगायतका लाखौंलाख मानिस सजावटका लागि पालिएका होइनन्। अर्को साथीलाई फसाएर फोहोरी, भ्रष्ट र अपराधी नेताहरूको चरणस्पर्श गर्नेहरूको पहिचान भइसकेको छ।

हामीलाई बिगारेको कसले ?

२०४६ पछि प्रधानमन्त्री र मन्त्री भएका सबैको नाम मात्रै लेख भनेर लोकसेवा आयोगको परीक्षामा सोधिएको खण्डमा मुस्किलले दुईजना उत्तीर्ण होलान्।

प्रतिक्रान्तिको आधार

राष्ट्रलाई स्वाधीन राख्न वा पराधीन अवस्थाबाट उन्मुक्ति दिन नैतिक बल चाहिन्छ । दलदलमा भासिएको परावलम्बी, परमुखापेक्षी, परतन्त्र एवं पराश्रित चिन्तनले राष्ट्र बलियो हुँदैन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्