ग्रीनल्यान्डको समर्थनमा युरोपका आठ देशको संयुक्त सैन्य अभ्यास
शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यी आठ देशमाथि १० प्रतिशत भन्सार शुल्क (ट्यारिफ) लगाउने घोषणा गरेका थिए।
शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यी आठ देशमाथि १० प्रतिशत भन्सार शुल्क (ट्यारिफ) लगाउने घोषणा गरेका थिए।
पूर्वमन्त्री एवं जसपा नेपालका नेता प्रदीप यादव नेकपा एमाले प्रवेश गरेका छन्।
समानुपातिकतर्फबाट सांसद बनेकी कठायतलाई यसपटक प्रत्यक्ष निर्वाचनमा उतारिनु रास्वपाको आत्मविश्वास र संगठन विस्तारको संकेतका रूपमा हेरिएको छ।
यो बोर्ड संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रतिद्वन्द्वी बन्न सक्छ। सुरक्षा परिषद्लाई अमेरिकी भिटोले गाजा युद्ध अन्त्यमा कारबाही गर्न रोकेको छ भने ट्रम्प प्रशासनको कोष कटौतीले संयुक्त राष्ट्रसंघ कमजोर बनेको छ।
दुर्घटनापछि म्याड्रिड र एन्डालुसिया बीचका सबै रेल सेवा स्थगित गरिएको छ।
सहिद स्मारक ‘ए’ डिभिजन क्लब संकटाले जारी राष्ट्रिय लिगमा दोस्रो खेलमा पनि अपराजित यात्रा कायमै राख्दा फ्रेन्ड्स क्लबले हार बेहोरेको छ।
पर्यटकीय यामका बेला पर्यटकको चहलपहलले गुल्जार रहने लुक्ला, नाम्चे, खुम्जुङ, खुन्दे, फाक्दिङ, लोबुचे, गोरक्सेप जस्ता स्थानहरू अहिले सुनसान रहने गर्छ।
साउनदेखि पुस मसान्तसम्मको छ महिनामा सात अर्ब १९ करोड ९५ लाख चार हजार मूल्य बराबरको ३४ लाख ६१ हजार ३५० केजी अलैँची निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ।
राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले सबै जाति, भाषा क्षेत्रका नेपालीहरू एकताबद्ध भएर सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने मार्गमा अघि बढ्नुपर्ने आवश्यकता औँल्याएकी छन्।
उनले राष्ट्रको समग्र विकासका लागि नयाँ डिजिटल प्रविधि अपनाउनुपर्ने र राजनीतिज्ञ तथा कर्मचारी प्रशासनको विश्वास मजबुत बनाउनुपर्नेमा जोड दिइन्। सञ्चार मन्त्रालयकी सचिव अर्याल महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सचिव पदमा सरुवा भएकी हुन्।
क्षेत्र नं २ का बारेमा अध्यक्ष ओलीले विर्तामोडमा जानकारी लिने कार्यक्रम छ। क्षेत्र नं ४ को निर्वाचन तयारीका सन्दर्भमा सुरुंगामा जानकारी लिने छन्। आफ्नो निर्वाचन क्षेत्र दमक ५ का नेता कार्यकर्तासँग दमक मै भेटघाट गर्ने कार्कीले जानकारी दिए।
मिडल अर्डरमा खराब ब्याटिङ सामना गरेपछि नेपालले घरेलु मैदानमा सुरु भएको आइसिसी महिला टी ट्वान्टी विश्वकप ग्लोबल छनोटमा हारबाट सुरुआत गरेको छ।
उपसभामुख इन्दिरा रानाले सोनाम ल्होसार जस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेकी छन्।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्राप्त उपलब्धिको संरक्षण र विकासमा सबैले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालको संविधानले अङ्गिकार गरेको गणतन्त्र, सङ्घीयता, समानता, समावेशिता, धर्मनिरपेक्षता र कानुनी राज्यका आधारभूत मूल्यहरूलाई सोनाम ल्होसार जस्ता पर्वले अझ सुदृढ बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन्।