१० कार्तिक २०८३ मंगलबार
image/svg+xml

समय मिलाएर एनपीएल हेर्न जानेबारे विचार गर्छु: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समय र अनुकूलता मिलेको अवस्थामा नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न रंगशाला जानेबारे विचार गर्ने बताएका छन्।

ओलीको टिप्पणी : नक्कली भगवान जन्मिएर हैरान पारे

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजमा अन्धभक्ति बढ्दै गएको भन्दै ‘नक्कली भगवान जन्मिएर हैरान पारेको’ टिप्पणी गरेका छन्।

मौसम बिग्रने त्रासले बिचैमा रोकियो पदयात्रा

विभागले पनि पदयात्रामा रहेका पर्यटकलाई बेलैमा सुरक्षित स्थानमा पुग्न अनुरोध गरिसकेको छ।

हाटबजार राजस्व हिनामिना प्रकरण: गोलबजारका तत्कालीन मेयर र उपमेयरसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सिराहाको गोलबजार नगरपालिकामा हाटबजारको ठेक्का तथा राजस्व संकलनमा १ करोड ६० लाख रुपैयाँभन्दा बढी हिनामिना गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन नगरप्रमुख देवनाथ साहु तेलीसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

परराष्ट्रमन्त्री खनालसँग साइप्रसका गैरआवासीय राजदूतको भेट

परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत इभागोरस भ्रियोनिडेसले आज शिष्टाचार भेटवार्ता गरेका छन्।

उपराष्ट्रपति यादवसँग जर्मनीका राजदूतको भेटवार्ता

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत उडो युजेन भोल्जले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन्।

चुनावी तिक्ततालाई अन्त्य गर्नुपर्छ : सभापति थापा

बिपी स्मृति पुस्तकालय गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित सम्मान कार्यक्रममा सभापति थापाले पार्टीबाट टाढिएका मतदाताको घरदैलोमा पुगेर कांग्रेसले पुनःसंवाद थाल्ने बताए।

चिर्पट प्रहार गरी वृद्धको ह’त्या गरेको अभियोगमा सुर्खेतबाट एक पक्राउ

सुर्खेतको गुर्भाकोट नगरपालिकामा ६२ वर्षीय वृद्धको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

भोटेकोशी बाढीका कारण ७९ अर्बको क्षति : राष्ट्रिय योजना आयोग

राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको घरपरिवार तथा प्रतिष्ठानसँग सम्बन्धित सर्वेक्षणको प्रारम्भिक विवरणमा घरपरिवारतर्फ रु ६९ अर्ब ५७ करोड र व्यवसाय, प्रतिष्ठानतर्फ रु नौ अर्ब ६० करोड बराबरको क्षति भएको उल्लेख छ।

कमल ऐरी चम्किँदा विराटनगरको नाटकीय पतन, चितवन राइनोज रोमाञ्चक ८ रनले विजयी

कमल ऐरीको घातक बलिङसामु विराटनगर किंग्सको नाटकीय ब्याटिङ पतन भएपछि नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी खेलमा चितवन राइनोजले ८ रनको रोमाञ्चक जित हात पारेको छ।

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव ९४ अङ्कले बढेर दुई हजार ६३० दशमलव ७६ मा पुगेको छ।

अभिषेकको विष्फोटक शतकमा भारतको सानदार जित, न्युजिल्यान्ड ६ विकेटले पराजित

ओपनर अभिषेक शर्माको विष्फोटक शतकको मद्दतले भारतले तेस्रो टी-२० खेलमा घरेलु टोली न्युजिल्यान्डमाथि ६ विकेटको सानदार जित दर्ता गरेको छ।

आन्द्रे रसेलको आक्रामक इनिङ्सपछि खेल रोमाञ्चक मोडमा

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी खेलमा आन्द्रे रसेलको विष्फोटक ब्याटिङसँगै चितवन राइनोजविरुद्ध विराटनगर किंग्स जितको नजिक पुगेको छ। १५८ रनको लक्ष्य पछ्याइरहेको विराटनगरले १५.५ ओभरमा ५ विकेट गुमाएर १३२ रन जोडेको छ।

विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही

मेचीनगर नगरपालिकाले अनुमति बेगर अस्पताल, क्लीनिक तथा प्रयोगशाल सञ्चालन गर्ने १३ निकायलाई कारबाही गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्