निकुञ्जमा बाघको आहारा प्रजातिको सर्वेक्षण सुरु
चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघको आहारा प्रजातिको सर्वेक्षण जेठ १ बाट सुरु गरिएको छ।
चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघको आहारा प्रजातिको सर्वेक्षण जेठ १ बाट सुरु गरिएको छ।
दोर्दी क्षेत्र प्राकृतिक सौन्दर्य, हिमाली दृश्यावलोकन, मौलिक गुरुङ संस्कृतिका कारण पदयात्रा पर्यटनको आकर्षक नयाँ गन्तव्य बन्न सक्ने सम्भावना बोकेको क्षेत्र हो।
अष्ट्रेलियाको जनसङ्ख्या दुइ करोड ८० लाख पुगेको राष्ट्रिय तथ्याङ्क ब्यूरोले मंगलबार जनाएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले गत आइतबार संसद्मा दिएको अभिव्यक्तिमा माफी माग्नु पर्ने मागसहित प्रतिपक्षी दलले सदनको कामकारवाही अघि बढाउन दिएका छैनन्।
वक्ताहरूले महिलामाथि हुने विभेद, बहिष्करण र अवसरको असमान पहुँच केवल कानुनी व्यवस्थाले अन्त्य नहुने बताए।
प्रतिपक्षीले आफ्नो विरोध जारी राखेपछि अध्यक्ष दाहालले बैठक बुधबारसम्मका लागि स्थगित गरे।
एकताको २५ औँ जन्मदिन आउन केही दिन मात्र बाँकी थियो। परिवारमा उनको जन्मदिन मनाउने र घर फर्कने योजनाका बारेमा छलफल भइरहेको थियो।
खेलको समयमा खेलाडीले हात, पाखुरा वा शर्टले मुख छोपेमा अब रातो कार्ड पाउनेछन्।
प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतीय भूमि मिचेको भन्ने अभिव्यक्तिमा माफी माग्नु पर्ने माग गर्दै प्रतिपक्षी दलहरुले मंगलबार दोस्रो दिन बैठक अवरुद्ध गरेका हुन्।
रकारका प्रवक्ता सस्मित पोखरेलले बैठकले वातावरण संरक्षण, सुरक्षा निकायमा बढुवा, अध्ययन समितिको म्याद थप तथा भूमि समस्या समाधान आयोगमा नियुक्तिसम्बन्धी निर्णय गरेको जानकारी दिए।
नेपाली इतिहासकै सबैभन्दा अकल्पनीय र रहस्यमयी घटनाका रूपमा रहेको 'नारायणहिटी राजदरबार हत्याकाण्ड' सम्बन्धी उच्चस्तरीय छानबिन समितिको प्रतिवेदनले पनि संशय मेटाउन सकेको छैन।
सरकारले ओजोन तह संरक्षणसँग सम्बन्धित अन्तर्राष्ट्रिय प्रतिबद्धता कार्यान्वयन गर्ने निर्णय गरेको छ।
सरकारका प्रवक्ता मन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवादमा संसद्मा बोलेका कुरा पुन: सुन्न आग्रह गरेका हुन्।
सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ बिक्री तथा सेवनमा रोक लगाउन काभ्रेपलाञ्चोकको स्थानीय तहलाई निर्देशन दिइएको छ।
कालीकोटको महावै गाउँपालिकाले ५५ दिनपछि हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत शिवराज कोइरालालाई घडी र भित्तेपात्रो उपहार दिएको छ।