५ आश्विन २०८१ शनिबार
image/svg+xml

राप्रपामा खैलाबैला: नेता कुट्नेलाई माफी कि कारबाही?

डेढ महिनाअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यालय धुम्बराहीमा केन्द्रीय नेतामाथि भएको कुटपिटको घटनामा प्रहरीले अनुसन्धान अघि बढाएपछि पार्टीभित्र खैलाबैला मच्चिएको छ।

मुख्यमन्त्री पुरुष भलिबल प्रतियोगिता माघमा

कञ्चनपुरको महेन्द्रनगरमा आगामी माघ १४ गतेदेखि तेस्रो मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ। उक्त प्रतियोगिता सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा हुन लागेको हो।

सिटिइभिटीको सदस्य सचिवमा महेश भट्टराई नियुक्त

सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को सदस्य सचिवमा महेश भट्टराईलाई नियुक्त गरेको छ।

ढुक्क भएर एसियाली खेलकुदको तयारीमा जुट्नुस :सदस्य सचिव

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एसियाली खेलकुदको तयारीमा रहेका खेलाडीलाई ढुक्क भएर तयारी प्रशिक्षणमा केन्द्रीत हुन बताएका छन्।

सातमहिनापछि प्रदेश खेलकुद परिषद्को सदस्य सचिव नियुक्त

गएको असोजपछि गण्डकी प्रदेश खेलकुद परिषदले नयाँ सदस्य सचिव पाएको छ। प्रदेश सरकारले नवलपुरका श्रीधर शर्मालाई सदस्य सचिवमा नियुक्त गरेको हो।

नवौं राष्ट्रिय खेलकुदको पूर्वसन्ध्यामा पनि गण्डकी खेलकुद परिषद सदस्य सचिव विहीन

नवौं राष्ट्रिय खेलकुदको प्रतियोगिताको पूर्वसन्ध्यामा गण्डकी खेलकुद परिषद सदस्य सचिव विहीन बनेको छ। २०७७ चैत १ गते नियुक्त भएका तेजबहादुर गुरुङको उमेरहदसँगै अवकाश भएपछि गण्डकी खेलकुद परिषद सचिव विहीन भएको हो।

महानगर खेलकुद सदस्य सचिवमा खड्का

पोखरा महानगरपालिकाले खेलकुद विकास समितिको सदस्य सचिवमा सुवास खड्कालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

गण्डकी प्रदेश खेलकुद परिषद् सदस्य सचिवमा गुरुङ

गण्डकी प्रदेश मन्त्री परिषदको आईतबार बसेको निर्णयले गण्डकी प्रदेश खेलकुद परिषद् सदस्य सचिवमा तेजबहादुर गुरुङलाई नियुक्त गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्