९ आश्विन २०८१ बुधबार
image/svg+xml

उच्च आत्मबलमा नेपाली टोली

पहिलो पटक एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिता नेपालमा आयोजना हुँदा सर्वाधिक सात टोलीले सहभागिता जनाउँदै छन्। सोमबारबाट हुने प्रतियोगिताका लागि सातै टोली नेपाल आइसकेका छन्।

अफगानिस्तानविरुद्धको मैत्रीपूर्ण भलिबल सिरिज नेपाललाई

एभिसी सेन्ट्रल जोनको पूर्वसन्ध्यामा आयोजित अन्तर्राष्ट्रिय मैत्रीपूर्ण भलिबल सिरिज नेपालले जितेको छ। बुधबार सम्पन्न पहिलो खेलमा ३–२ सेटको जित निकालेको नेपालले बिहीबार पनि सोही लयलाई कायम राख्दै घरेलु मैदानमा सिरिज हात पारेको हो।

नेपालको रोमाञ्चक जित

‘नेपालमा आयोजना हुन लागेको प्रतियोगितामा यतिको प्रदर्शनले प्रतिस्पर्धा गर्न निकै कठिन हुन्छ। अफगानिस्तानभन्दा अरू टोली अझै बलिया छन्। उनीहरूसँग प्रतिस्पर्धा गर्न हामीले अझै मिहिनेत गर्नुपर्छ।’

एभीसी सेन्ट्रल जोनः अफगानिस्तानसँगको मैत्रीपूर्ण खेलमा नेपाल विजयी

एभीसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनशीपकाे पूर्वसन्ध्यामा भएको अफगानिस्तानसँगको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको छ।

भलिबल टोली घोषणा, फाइनल पुग्ने लक्ष्य

भदौ पहिलो साता नेपालमा आयोजना हुने लिबएसियन भल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताका लागि आइतबार नेपाली टोलीको औपचारिक टुङ्गो लागेको छ। मुख्य प्रशिक्षक नेदरल्यान्ड्सका हान एबिङले प्रशिक्षण दिइरहेको नेपाली टोलीको टुङ्गो लागेको भलिबल टोलीका व्यवस्थापक मंगल श्रेष्ठले जानकारी दिए। नेपालमा आयोजना हुन लागेको पाँचौं संस्करणको प्रतियोगिताका लागि प्रशिक्षणमा रहेका १८ सदस्यीय खेलाडीबाट १४ सदस्यीय खेलाडीको टुंगो लगाइएको हो।

विजय र बलिरामको जोडी च्याम्पियन

सशस्त्र प्रहरी बलको एपिएफ क्लबका विजय थापा र बलिराम चौधरीको जोडीले पाँचौं सेब टु ‘ए’ साइड पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ। नयाँ बसपार्कस्थित आयोजक ढोरपाटन भलिबल क्लबको कोर्टमा शनिबार सम्पन्न फाइनलमा विजय र बलिरामको जोडीले आयोजक ढोरपाटनका मनवीर छन्त्याल र शोभित रानामगरलाई सोझो सेटमा स्तब्ध बनाउँदै उपाधि आफ्नो बनाएको हो।

राष्ट्रिय भलिबल टिमले अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने

एभीसी एसियन सिनियर मेन्स भलिबलको तयारीमा रहेका टिम नेपाल र अफगानिस्तानले प्रतियोगिता अगाडी नै २ मैत्रीपूर्ण खेल खेल्ने भएका छन्।

सामाजिक अभियन्ता कुमारको भलिबलमा इन्ट्री : एसियन च्याम्पियनशीप ‘क्या गरे है’ भन्ने बनाउने

हाम्रो भलिबल र मुलुकको इज्जतसँग जोडिएको एसियन सेन्ट्रल जोन भलिबल प्रतियोगिता कुनै हालतमा सफल बनाउनुपर्छ। यहाँ आउने विदेशी पाहुनामाँझ क्या गरे है भन्ने बनाउनुपर्छ।

सेब भलिबल आजबाट

सामाखुसी इङ्लिस बोर्डिङ स्कुल (सेब) को मुख्य प्रायोजन तथा ढोरपाटन क्लबको आयोजनामा पाँचौं सेब टु ‘ए’ साइड पुरुष भलिबल प्रतियोगिता बिहीबारदेखि सुरु हुँदै छ।

टु ए साइड भलिबल बिहीबारदेखि

सामाखुसी इङ्लिस बोर्डिङ स्कुल (सेब) को मुख्य प्रायोजन तथा ढोरपाटन क्लबको आयोजनामा पाँचौं सेब टु ए साइड पुरुष भलिबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ।

भद्रगोलतिर राष्ट्रिय खेल

एक समय कोमामा रहेको नेपाली भलिबल पछिल्ला केही वर्षयता बिस्तारै जुरमुराउने प्रयास गर्दै छ। भलिबललाई राष्ट्रिय खेल बनाएपछि यसको विकास क्रमले थप उचाइ लिँदै छ।

जेएसएस उपाधि नेपोस र हेल्पिङ ह्यान्डलाई

नेपाली जनसम्पर्क समिति (जेएसएस) नर्वेको आयोजनामा नर्वेको राजधानी ओस्लोमा भएको जेएसएस भलिबलको उपाधि नेप्लिज पोचुगलिष्ठ समाज नर्वे (नेपोस) र हेल्पिङ ह्यान्ड नेपालले जितेको छ। पुरुषतर्फको उपाधि नेपोस्ले हात पारेको हो भने महिलातर्फको उपाधि हेल्पिङ ह्यान्डले हात पारेको हो।

भलिबललाई स्याटलाइट टेलिकमको साथ

साउन अन्तिम साता काठमाडौंमा आयोजना हुने एसियन भलिबल कन्फडरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताका लागि नेपाल स्याटलाइट टेलिकमले २० लाख रुपैयाँबराबरको प्रायोजन गर्ने भएको छ।

भारतसँगको मैत्रीपूर्ण भलिबल खेल स्थगित

आगामी साउन ९, १० र ११ गतेलाई तय भएका तीन वटा मैत्रीपूर्ण खेललाई भारतको भलिबल संघले अन्तिम समयमा आएर नखेल्ने जनाएको नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिए।

फुटबलमा नन्दबक्स विजयी

सुर्खेतस्थित उत्तरपश्चिम पृतना हेडक्वार्टरको आयोजनामा भइरहेको ‘पृतनापति ट्रफी खेलकुद प्रतियोगिता–२०७६’ अन्तर्गत बुधबार भएको फुटबलतर्फ जुम्लाको नन्दबक्स गण विजयी भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्