९ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

राष्ट्रिय भलिबल टिमले अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं– नेपाली राष्ट्रिय भलिबल टिमले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ।

एभीसी एसियन सिनियर मेन्स भलिबलको तयारीमा रहेका टिम नेपाल र अफगानिस्तानले प्रतियोगिता अगाडी नै २ मैत्रीपूर्ण खेल खेल्ने भएका छन्। नेपाल भलिबल संघका अनुसार खेल साउन २९ र ३० गते हुने छ।

एभीसी एसियन सिनियर मेन्स भलिबल भदौ २ गतेदेखि ७ गतेसम्म चल्ने छ जसमा नेपालसहित तुर्किमेनिस्तान, अफगानिस्तान, बंगलादेश, किर्गिस्तान, माल्दिभ्स र उज्वेकिस्तान सहभागी हुने छन्।    
 

प्रकाशित: २४ श्रावण २०७६ ११:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App