८ आश्विन २०८१ मंगलबार
image/svg+xml

न्यु डायमन्ड र पुलिस अन्तिम चारमा

आयोजक न्यु डायमन्ड स्पोर्ट्स क्लब र विभागीय टोली नेपाल पुलिस क्लब तेस्रो संस्करणको होङ्ग्वान्जी न्यु डायमन्ड खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।

उद्घाटनमा एपिएफ र टप्सबीच प्रतिस्पर्धा

यस्तै प्रतियोगिताको सर्वाेकृष्ट खेलाडीले २१ हजार १ सय पाउनेछ भने व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकले जनही ७ हजार एक रुपैयाँ प्राप्त गर्नेछन्।

बनेपा नगरपालिका क्वार्टफाइनलमा

बनेपा नगरपालिका महानगर कप भलिबलअन्तर्गत पुरुषतर्पmको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। ललितपुरस्थित जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा आइतबार कीर्तिपुर नगरपालिकालाई ३–० को सेटमा हराउँदै बनेपा क्वार्टरफाइनलमा पुगेको हो।

न्यु डायमन्ड कपको तयारी पूरा

मंगलबारबाट आयोजना हुने तेस्रो संस्करणको होङ्गान्जी न्यु डाइमन्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ। आयोजक न्यु डायमन्ड स्पोर्ट्स क्लबले आइतबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारीबारे जानकारी गराएको हो।

महिला बिच भलिबलमा नेपाललाई कास्य

दक्षिण एशियाली खेलकुद(साग)मा पहिलो पटक समावेश गरिएको बिच भलिबल प्रतियोगितामा नेपाली महिला टोलीले कास्य पदक जितेको छ।

भलिबलमा स्वर्ण लक्ष्य अधुरो

महिला भलिबलबाट नेपाललाई स्वर्ण पदक दिलाउने लक्ष्य मंगलबार अधुरै रहँदा भारत १३औं दक्षिण एसियाली खेलकुद (साग)को च्याम्पियन बनेको छ ।

महिला भलिबलः मन जित्यो, खेल जितेन

१३ औं दक्षिण एसियाली खेलकुद (साग)को औपचारिक उद्घाटन हुनुभन्दा पाँच दिन अघि महिला तथा पुरुष भलिबलको प्रतिस्पर्धा सुरु भएको थियो। प्रतिस्पर्धा सुरु हुनुअघि नेपाली महिला भलिबल टोली उच्च आत्मविश्वासका साथ मैदान उत्रिएको थियो।

महिला भलिबल टोली स्वर्ण जित्नबाट चुक्यो

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलको स्वर्ण पदक जित्नबाट नेपाल चुकेको छ। मंगलबार भएको खेलमा नेपाल भारतसंग ३–२ को सेटमा पराजित भयो।

चौथो सेट नेपालले गुमायो

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलको स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा नेपालले चौथो सेट गुमाएको छ।

महिला भलिबलमा नेपाल स्वर्ण नजिक

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलको स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा नेपालले तेस्रो सेटमा विजयी भएको छ।

दोस्रो सेटमा नेपालकाे पुनरागमन

१३औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत महिला भलिबलको स्वर्ण  पदकका लागि भएको प्रतिस्पर्धामा नेपालले दोस्रो सेटमा पुनरागमन गरेको छ।

भारत र पाकिस्तानबीच उपाधि भिडन्त

चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तान १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष भलिबलको उपाधिका लागि भिड्ने भएका छन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आइतबार सम्पन्न सेमिफाइनलमा आफ्ना प्रतिद्वन्द्वीलाई स्तब्ध बनाउँदै पाकिस्तान र भारत पुरुष भलिबलको उपाधिका लागि भिड्ने भएका हुन्।

पुरुष भलिबलको स्वर्ण पदकका लागि पाकिस्तान र भारत भिड्ने

१३ औं दक्षिण एसियाली खेलकूद (साग) पुरुष भलिबलको फाइनलमा पाकिस्तान र भारत भिड्ने भएका छन्।

पुरुष भलिबलको फाइनमा भारत

१३ दक्षिण एसियाली खेलकूद (साग) पुरुष भलिबलमा भारत फाइनलमा प्रवेश गरेको छ। आइतबार भएको खेलमा भारतले श्रीलंकालाई पराजित गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्