८ आश्विन २०८१ मंगलबार
image/svg+xml

पुरुष भलिबलको सेमिफाइनल समीकरण पुरा, भारतको भेट श्रीलंकासंग

१३ औ साग पुरुष भलिबलको सेमिफाइनल समीकरण पुरा भएको छ। शनिबार श्रीलंका र पाकिस्तानबीच भएको समूह चराणको अन्तिम खेलपछि सेमिकरण पुरा भएको हो।

सेमिफाइनलमा नेपालको प्रतिद्वन्द्वी श्रीलंका

नेपालले घरेलु मैदानमा जारी १३औं दक्षिण एसियाली खेलकुद(साग)को भलिबलमा शुक्रबार महिलातर्फ सेमिफाइनलमा स्थान बनाउँदा पुरुष टोली भने समूह चरणबाटै बाहिरिएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा पुरुषततर्फ शुक्रबार भारतसँगको पराजयसँगै नेपालले समूहका कुल दुई खेलमै हार बेहोर्दै लिग चरणबाटै यात्रा टुङ्गाउँदा महिला टोलीले सेमिफाइनलमा स्थान बनाएको छ।

पुरुष भलिबलबाट माल्दिभ्स आउट: श्रीलंका र पाकिस्तान सेमिफाइनलमा

१३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष भलिबलमा श्रीलंकाले जीत दर्ता गराएको छ। शुक्रबार साँझ त्रिपुरेश्वर स्थित कवर्डहलमा भएको खेलमा श्रलिंकाले माल्दिभ्सलाई तीन शुन्यको सोझो सेटमा पराजित गरेको हो।

‘गर या मर’ स्थितीमा नेपाली पुरुष भलिबल, भारतसंग प्रतिस्पर्धा सुरु

पहिलो खेलमा बंगलादेशसंग पराजित भएको नेपाली पुरुष भलिबल टोलीले अहिले कठिन प्रतिद्वन्द्वी भारतको सामाना गरिरहेको छ।

महिला भलिबलः उपविजेता हुँदै नेपाल सेमिफाइनलमा

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) महिला भलिबलमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ।

जित्नै पर्ने दबावका साथ नेपाल भारतसँग भिँड्दै

पहिलो खेलमा बंगलादेशसँग पराजित भएको नेपाली पुरुष भलिबल टोलीले आज कठिन प्रतिद्वन्द्वी भारतको सामाना गर्दैछ। अघिल्लो चरण प्रवेशका लागि नेपाललाई बेलुका ५ हुने खेल जित्नै पर्ने दबाव छ।

आत्मविश्वास गुमाउँदा चुक्यो नेपाल

बिहीबार कभर्डहलमै भएको पुरुष भलिबलमा उपाधिको दाबेदार भारत पहिलो जितबाटै सेमिफाइनलमा पुग्न सफल भएको छ। बंगलादेशमाथि ३–० को सोझो सेटमा जित निकालेपछि भारतलाई पहिलो खेलबाटै सेमिफाइनल पुग्ने आधार बन्यो। नेपालसँग शुक्रबार हुने समूह ‘ए’ को अन्तिम खेल गुमाए पनि भारत सेमिफाइनल पुग्नेछ।

पुरुष भलिबलमा नेपाल र बंगलादेशबीच कडा प्रतिस्पर्धा

१३ औ साउथ एसियन गेम्स( सग)को पुरुष भलिबलमा नेपाल र बंगलादेश प्रतिस्पर्धा गरिरहेका छन्। खेलमा दुबै टोली बलियो देखिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्