८ आश्विन २०८१ मंगलबार
image/svg+xml

एपिएफसँग आर्मी स्तब्ध

त्रिभुवन आर्मी क्लब १५औं ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगितामा शुक्रबार सशस्त्र प्रहरी बलको एपिएफसँग स्तब्ध भएको छ।

शून्यतातिर उर्वर भूमि

हिजोको भलिबलमा पश्चिमाञ्चलको गर्विलो छवि थियो। हरेक उपाधि पश्चिमाञ्चलको नाममा लेखिन्थ्यो। तर समय फेरिएको छ। पश्चिमाञ्चलको महिला तथा पुरुष भलिबल शून्यतातिर झरेको छ।

जनप्रेमी मावीलाई उपाधि

जनप्रेमी मावी फिरफिरेले पञ्चमुनीदेव मावी ‘बि’ दुलेगौँडालाई हराउदै राष्ट्रव्यापी विद्यालयस्तरिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ।

अन्तरपालिका भलिबलमा ऐसेलुखर्क विजयी

खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा आयोजित अन्तरपालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि ऐसेलुखर्क गाउँपालिकाले चुमेको छ।

छब्दीलाई हराउदै गोगन तृतिय

पञ्चमुनिदेव मावीद्वारा स्वर्ण महोत्सवको अवसरमा आयोजित राष्ट्रव्यापी विद्यालयस्तरिय भलिबल प्रतियोगितामा गोगन मावी कास्कीले तेस्रो स्थान प्राप्त गरेको छ। गोगनले शुक्रबार भएको खेलमा छब्दी मावी तनहुँलाई ३–२ को सेटमा पराजित गरेको हो। निकै प्रतिस्पर्धात्मक खेलमा गोगनले २५–१८, १८–२५, २५–२२, १६–२५, र १६–१४ को स्कोरमा छब्दीलाई पराजित गर्‍यो।

न्यु डायमन्ड सेमिफाइनल पुग्ने चौथो टोली

राजधानीमा जारी पाँचौँ आरबिबी पुरुष/महिला क्लब च्याम्पियनसिप भलिबलअन्तर्गत मंगलबार पुरुषतर्फ क्वार्टरफाइनल र महिलातर्फ सेमिफाइनल समीकरण पूरा भएको छ।

राष्ट्रिय भलिबल प्रतियोगिता हुने

दुलेगौँडाको पञ्चमुनिदेव माध्यमिक विद्यालयको आयोजनामा राष्ट्रब्यापी विद्यालयस्तरिय भलिबल प्रतियोगिता हुने भएको छ। विद्यालयले स्वर्ण महोत्सवको अवसरमा प्रतियोगिताको अयोजना गरेको हो।

आर्मी र एपिएफको विजयी सुरुआत

एउटा टोली प्रतियोगितामा सहभागी नभएपछि एकआपसमा भिड्नुअघि नै पुलिस र मणिमुकुन्द भलिबल क्लब क्वार्टरफाइनलमा पुग्न सफल भए।

कुँवरवर्तीलाई उप-मेयर कप भलिबलको उपाधि

रुपन्देहीको तिलोत्तमामा सञ्चालन भएको उप–मेयर रनिङ कप खुला महिला भलिबलको उपाधि तिलोत्तमाको कुँवरवर्ती इंलिस बोर्डिङ स्कुलले जीतेको छ।

ताप्लीमा सर्वाधिक राशी पुरस्कारको भलिबल प्रतियोगिता हुने

उदयपुरको ताप्ली गाउँपालिकामा ठूलो पुरस्कार राशीको भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। गाउँपालिकाको सहयोगमा स्थानीय हिमालचुली क्लब पिपलभन्ज्याङ ताप्ली १ ओख्लेले अन्तरपालिकास्तरीय प्रतियोगिता सञ्चालन गर्न लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्