९ मंसिर २०८१ आइतबार
image/svg+xml

उपसभामुखलाई जिम्मा नदिई किन विदेश हिँडे सभामुख?

संसद् अधिवेशन चलिरहेका बेला उपसभामुखलाई जिम्मा नदिई १० दिनसम्म बैठक स्थगित गरेर सभामुख देवराज घिमिरे स्विजरल्यान्डको जेनेभातर्फ प्रस्थान गरेपछि संसद् सुनसान छ।

ओलीको दबाब, दाहाल अनिच्छुक

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेलाई फेरि उपप्रधानसहित गृहमन्त्री बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई दबाब दिएका छन्।

२१ सदस्यीय मस्यौदा समिति गठन गरिंदै

प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रतिनिधिसभा नियमावली २०७५ लाई संशोधन गर्नका लागि २१ सदस्यीय समिति गठन गरिने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्