लडाकुले युद्ध लडेर ल्याएको गणतन्त्रमा बसेर अपमान नगर्न सांसद सापकोटाको चेतावनी
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद सापकोटाले दुईलाखसँग जोडेर माओवादीका लडाकुको अपमान नगर्न चेतावनी दिएका हुन्।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद सापकोटाले दुईलाखसँग जोडेर माओवादीका लडाकुको अपमान नगर्न चेतावनी दिएका हुन्।
सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं। १ को मतगणना रोचक बन्न थालेको छ। लगातार पछि पर्दै आएका माओवादी उम्मेदवार माधव सापकोटा (सुवोध) ३५ मतले अघि लागेका छन्।
सभामुख अग्निप्रसाद सापकोटा र कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले छोडेको सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. १ को निर्वाचन रोचक बन्ने देखिएको छ।
प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आसन्न निर्वाचन नलड्ने घोषणा गरेपछि उनी निर्वाचित हुँदै आएको क्षेत्र सिन्धुपाल्चोक १ मा सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा माओवादी नेता माधव सापकोटाले टिकट पाएका छन्।