१९ असार २०८१ बुधबार
image/svg+xml

२४ रनमा आउट भए कुशल भूर्तेल

खेलको दोस्रो इनिङमा व्याटिङ गरिरहेको नेपालका कुशल भूर्तेल पवनदीप सिहंको बलमा एलबिडब्लु भएका छन्। उनी २४ बलमा २४ रन बनाएर आउट भएका हुन।

नेपाललाई पहिलो झड्का, कुशल भूर्तेल आउट

घरेलु त्रिकोणीय टि–२० क्रिकेट श्रृंखला अन्तर्गत खेलमा नेपाललाई पहिलो झड्का लागेको छ। ओपनर ब्याट्सम्यान कुशल शून्य रनमा आउट भएका छन्।

नेपालको पहिलो विकेट गुम्यो

एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा कतार विरुद्ध खेलिरहेको नेपालको एक विकेट गुमेको छ। ओपनर कुशल भूर्तेल मात्र २ रन बनाएर पवेलियन फर्किएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्