२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

आज देशका धेरै स्थानमा वर्षा हुने

बंगालको खाडीको उत्तर पश्चिम भूभाग, पश्चिम बंगाल र आसपास बनेको न्यून चापिय क्षेत्रको नेपालमा सामान्य प्रभाव छ। हाल मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर छ।

यस वर्ष मौसम ढिला बाहिरिने

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १८ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम ३० दशमलव शून्य डिग्री सेल्सियस रहेको छ।

सुनको मूल्य घट्यो

महासङ्घका अनुसार चाँदीको मूल्य सोमबारको तुलनामा आज प्रतितोला रु पाँचले घटेको छ। सोमबार प्रतितोला एक हजार १६० मा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला एक हजार १५५ तोकिएको छ।

तीन सयले बढ्यो सुन

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ । छापावाल सुन आइतबार प्रतितोला ८९ हजारमा कारोबार भएको थियो।

तत्काल मनसुन बाहिरिने सम्भावना छैन: मौसम विभाग

“अहिले त्यस्तै अवस्था रहेको छैन। त्यसैले तत्काल मनसुन बाहिने सम्भावना छैन”, मौसमविद् नगरकोटीले भनिन्।

चन्द्रागिरिः घाम र कुहिराेसँग लुकामारी

सिङ्गो काठमाडौँ उपत्यकालाई चन्द्रागिरिको टुप्पोबाट नियाल्न पाउँदा आगन्तुक दङ्ग पर्छन्। 'खाल्डोभरिका घर त सानासाना बट्टा जस्ता ओइ हेर न' एक युवती सङ्गीसँग भन्दै थिए।

धौलागिरि हिमाल आरोहण: पदमार्ग सुनसान, आधार शिविरमा चहलपहल

यहाँ पर्यटकको आगमान अझै हुन सकेको छैन। तर धौलागिरि हिमालको आधार शिविरमा भने विस्तारै चहलपहल बढ्न थालेको छ। पर्यटकले हेलिकोप्टर प्रयोग गर्न थालेपछि पदमार्ग सुनसान बनेका हुन् भने हिमालको आधार शिविरमा चहलपहल बढ्न थालेको हो।

पलेशालाई सम्मान

टोकियो पारालम्पिक गेम्समा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई बिहीबार नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले नगदसहित सम्मान गरेको छ ।

यामाहाको महा एक्सचेन्ज मेला

एमएडब्लु इन्टरप्राइजेज नेपालका लागि यामाहा बाइक र मोटरसाइकलको आधिकारिक वितरकले दसैंतिहार लक्षित पुरानो बाइक एक्सेन्ज गरी नयाँ यामाहा बाइक वा स्कुटी पाउने महामेला सुरु गरेको छ।

एसियन लाइफको नयाँ बिमा योजना

एसियन लाइफ इन्स्योरेन्सले नयाँ जीवन बिमा योजना ‘सुनिश्चित आय (परिवार आय लाभ) जीवन बिमा योजना’ सार्वजनिक गरेको छ ।

ओलीको रिट निवेदनमा आज सुनुवाइ हुँदै

नेकपा (एमाले) ले कारबाहीको सिफारिश गरेका १४ सांसदको पद खारेजीसम्बन्धी रिट निवेदनको सुनुवाइ आज पनि हुँदैछ। अन्तरिम आदेश हुने वा नहुने विषयमा निर्णय आउनेछ।

कहिले बन्ला नयाँ सोचको कांग्रेस

एउटा जीवन्त पार्टी पुराना सदस्यबाट मात्र चल्दैन। हरेक पार्टीमा पाँच वर्षमा महाधिवेशन हुन्छ भनेर मान्दै गर्दा अघिल्लो अधिवेशनमा १३ पुगेको नवयुवक १८ वर्षको नौजवान हुन्छ। के उसको राजनीतिक दल छान्ने अधिकार हुँदैन  ?

‘एनआरएनमा धाँधलीको सुनुवाइ नहुँदा मन्त्रालय पुग्यौं’

गैर आवासीय नेपाली संघ (एनआरएन) को आगामी १० औं महाधिवेशनको विषयमा भएको धाँधलीको संस्थापन पक्षले सुनुवाई नगर्दा वाध्य भएर परराष्ट्र मन्त्रालय पुग्नु परेको निवेदनकर्ताहरुले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्