सार्वजनिक लेखा समितिको बैठक दुई महिनादेखि अवरुद्ध
प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठक दुई महिनादेखि अवरुद्ध भएको छ।
प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठक दुई महिनादेखि अवरुद्ध भएको छ।
कर्णाली अधिकांश क्षेत्रमा सुविधासम्पन्न अस्पताल नभएका कारण यो कार्यक्रममार्फत हेलिकोप्टरबाट निःशुल्क उद्धार गरेर सुविधासम्पन्न अस्पताल पुर्याएर सुत्केरीको उपचार तथा गर्भवतीलाई सुत्करी गराउँदा यहाँका धेरैको ज्यान जोगिएको छ।
७ महाद्वीपका ७ सर्वोच्च पर्वतहरू मध्ये कार्टेन्स्ज् पिरामिड सातौं शिखर हो । कार्टेन्स्ज् पिरामिड अष्ट्रेलिया र ओसिनियाको सबैभन्दा अग्लो हिमाल समेत हो ।
उनले नेपालको तयारी चिया बेलायत निर्यात गर्ने र अन्तर्राष्ट्रिय बजारसम्म यसको पहुँच पुर्याउन आफूले पहल गर्ने बताए । व्यवसायी तथा चिया प्राविधिक सरद सुब्बाले राजदूतको भ्रमणले आफूहरू उत्साही भएको जनाए ।
मुख्य सहरमा पर्यटन सुस्त भएको गुनासो व्यावसायीले गरिरहँदा पोखरा नै मुख्य प्रवेशद्वार मानिने अन्नपूर्ण आधारशिविर (एबिसी) क्षेत्रको पर्यटनमा भने पाहुना थेगिनसक्नु रहेको त्यहाँका पर्यटन व्यावसायीले बताएका छन्। अन्नपूर्ण आधारशिविर पदमार्गमा गत आइतबार एकैदिन विदेशी र आन्तरिक गरेर सातसय भन्दा बढी पाहुना उक्लेका छन्।
यही असोज १३ गतेदेखि दसैंलाई लक्षित गरेर सञ्चालन गरेको सुपथ मूल्य पसलबाट उक्त रकमको चामल बिक्री भएको हो ।
भारी वर्षापछिको बाढी, पहिरो तथा डुबानबाट प्रभावितलाई तत्काल राहत उपलब्ध गराउने लगायत विषयमा छलपल गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १४औँ बैठक बसिरहेको छ।
जवाफदेहिता निरगानी समितिले सङ्क्रमणकालीन न्याय आयोगमा पदाधिकारी छनोटलाई विश्वसनीय बनाउन नयाँ छनोट समिति गठन गर्न माग गरेको छ।
भेटमा नेपाल-चीन द्विपक्षीय सम्बन्ध, संसदीय अभ्यास, अनुभव आदान प्रदान र अन्तर्राष्ट्रिय मञ्चहरुमा सहकार्यका विषयमा छलफल भएको थियो।
लगातार तेस्रो हार बेहोरेको स्कटल्यान्ड भने समूह चरणबाटै बाहिरिएको छ । तीन खेलबाट ४ अंक भएको साउथ अफ्रिका समूह बीको शीर्ष स्थानमा उक्लिएको छ।
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी सहायक निरीक्षक कृष्ण सुनारका अनुसार घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।
पर्यटन क्षेत्रमा मुख्य सिजन चलिरहँदा पोखराका होटल व्यावसायीले पाहुना अभाव भएको भन्दै होटलमा ३० प्रतिशत छुटको घोषणा गरेका छन्। मंगलबारदेखि लागु भएको छुट आन्तरिक तथा बाह्य सबैखाले पर्यटकलाई हुने होटल संघले बताएको छ। अहिलेको छुट तिहारसम्म लागु हुने संघले बताएको छ। सेप्टेम्बर–नोभेम्बर पर्यटन क्षेत्रमा मुख्य सिजन मानिन्छ। व्यावसायीले मुख्य सिजनमा होटलमा यो आकारको छुट दिएको पहिलो पटक हो।
हिमाल आरोहणमा किर्तिमानी राखेर विदेशीमाझ नेपालको पहिचान फराकिलो बनाएका मौरिस हर्जोगका छोरा माथिएस हर्जाेग यतिबेला पोखरामा छन। केहीदिन अघि पोखरा आएका हर्जाेगको अन्नपूर्ण क्षेत्रको पदयात्रामा जाने योजना छ।
घटस्थापना हुनुभन्दा पहिलेदेखि नै बाढीको कारण ठप्प रहेको दुई दर्जनभन्दा बढी विद्यालय कोजाग्रत पूर्णिमापछि पनि चल्ने नचल्ने निश्चित छैन ।
निजी भ्रमणका लागि बिहीबार भुटानको ड्रुक एयरलाइन्सको विमानमार्फत प्रस्थान गरेका पूर्वराजा शाह थिम्पुमा अवतरण गरेका हुन् । जहाँ भुटानकी राजकुमारीले विमानस्थलमा पुगेर स्वागत गरेकी छन् ।