५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

कोसीका सदस्यसचिवविरुद्ध कारबाही माग

राष्ट्रिय खेलकुद परिषद् (राखेप) केन्द्रीय कर्मचारी संघले कोसी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव हंसराज वाग्लेमाथि कारबाही गर्न विभिन्न निकायलाई अनुरोध गरेको छ।

सदस्य-सचिव वाग्लेविरुद्ध उसु प्रशिक्षकले किन दिए उजुरी?

उसुका प्रशिक्षकलाई गोलीगलौज गरेको आरोपमा कोशी खेलकुद विकास बोर्डका सदस्य–सचिव हंसराज वाग्लेविरुद्ध जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दर्ता भएको छ।

राष्ट्रिय प्रतियोगिता गर्न कर्णालीमा समस्या नभएको दावी

कर्णालीमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कुनै पनि समस्या नहुने बताईएको छ। कर्णाली प्रदेशमा अन्य प्रदेशका खेलकुद परिषद्का पदाधिकारीहरूले अवलोकनमा आएका बेला उनीहरुले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न कुनै पनि समस्या नहुने बताएका हुन्।

युवाहरूलाई जीवन परिवर्तनको पाठ सिकाउन अल्टिट्युड

भनिन्छ, ‘पानी र जवानी कहिले फर्केर आउँदैन ।’ यो भनाई ऊर्जाशील युवा पुस्ताले जीवन बर्बाद हुनबाट सचेत हुनुपर्ने कुराप्रति पनि लक्षित छ। कतिपय मानिसहरू जीवन जिउन नजानी नराम्रो लत लाग्न बाध्य भइदिन्छन्।जीवनको सुन्दरता तथा महत्वबारे भेउ नपाउनेहरू लापरबाहीपूर्वक वा नबुझेर क्षणिक आनन्दका लागि आफ्नो अमूल्य जीवनलाई ड्यामेज गर्नतिर लाग्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्