९ आश्विन २०८१ बुधबार
image/svg+xml

कार्यालय समयमा सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध

कर्मचारी र जनप्रतिनिधिहरुलाई कार्यालय समयमा सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध लगाईएको छ।

विप्लव नेकपामाथिको प्रतिबन्धले देश संकटमा फस्ने चिन्ता

कार्यक्रममा सहभागी वक्ताहरूले राजनीतिक विचारसँग असहमति राख्दैमा कुनै शक्तिलाई प्रतिबन्ध लगाउन नहुनेमा समेत जोड दिए। अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेसका नेता एव पुर्वमन्त्री अमर पुनले पछिल्लो समय नेपालमा मानवअधिकार र प्रेस स्वतन्त्रताको अवस्था कमजोर बन्दै गएको टिप्पणी गरे।

हुवावेमा अमेरिकी प्रतिबन्धको प्रभाव परेन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ प्रविधि कम्पनी हुवावेलाई अमेरिकी प्रविधि प्रयोग गर्न नदिने चेतावनी दिनुअघि नै सम्भावित खतरालाई विचार गरी हुवावेले प्रविधि अनुसन्धानका कार्यमा लगानी बढाएको छ।

नेइमारको सजाय घट्यो

पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्ट्राइकर नेइमारलाई लागेको तीन खेलको प्रतिबन्ध घटुवा भएको छ। कोर्ट अफ आर्बिटेसन फर स्पोट्र्सले मंगलबार नेइमारको प्रतिबन्ध तीन खेलबाट घटाएर दुई खेलमा मात्र प्रतिबन्ध हुने जनाएको हो।

क्यान प्रतिबन्ध फुकुवाको बाटोमा

नेपाल क्रिकेट संघ (क्यान) निर्वाचनको नयाँ मिति तय भएपछि आइसिसीको प्रतिबन्ध फुकुवा हुने बाटो खुलेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) र आइसिसीका प्रतिनिधिबीच सोमबारको छलफलपश्चात् आगामी असोज १० र ११ गते क्यानको निर्वाचन गर्ने निर्णय भएपछि प्रतिबन्ध फुकुवाको बाटो खुलेको छ।

इ–चुरोट प्रतिबन्ध गर्दै अमेरिका

संयुक्त राज्य अमेरिकाले सुगन्धित इ–चुरोट (विद्युतीय चुरोट)को सेवनबाट स्वास्थ्य जोखिम बढेको भन्दै त्यस्ता वस्तुको उत्पादनमा प्रतिबन्ध लगाउने तयारी गरेको छ।

प्रतिबन्धित सामान नियन्त्रणमा

सोलुखुम्बु प्रवेश गर्ने एक मात्र नाका पत्तालेबाट भित्रिँदै गरेको प्रतिबन्धित अल्कोहलजन्य पेय पदार्थ नियन्त्रणमा लिइएको छ। सोलुदुधकुण्ड नगरपालिका, सल्लेरीले प्रयोगमा प्रतिबन्ध लगाएको सिसाजन्य र प्लास्टिकजन्य वस्तु ल्याउँदै गरेको करिब दुई सय कार्टुन एप्पल साइडर नियन्त्रणमा लिएको हो।

विकल्पविना ‘कोलिस्टिन’ प्रतिबन्ध

नेपाल सरकारले पशुपक्षीको उपचारमा प्रयोग हुने एन्टिबायोटिक औषधि ‘कोलिस्टिन’ मा प्रतिबन्ध लगाएको छ। स्वास्थ्य तथा जनसंख्या सचिव अध्यक्षताको औषकिार समितिको बैठकले यस्तो निर्णय गरेको हो।

भारतमाथि थप प्रतिबन्ध लगाउने पाकिस्तानको तयारी, कुन-कुन क्षेत्रमा लगाउँदैछ प्रतिबन्ध?

नरेन्द्र मोदी नेतृत्वको सरकारले भारतको प्रशारित क्षेत्र कश्मीरमाथि गरेको निर्णय पछिको अवस्थालाई मध्येनजर गरी पाकिस्तानले भारतमाथि थप प्रतिबन्ध लगाउने तयारी गरेको छ । कश्मीर निर्णयलाई लिएर तनावको सुरुवात गरेको भन्दै त्यसको हिसाब किताबसहित अन्त्य गर्ने पाकिस्तानको भनाइ छ।

प्रतिबन्ध हटाउन अमेरिकासमक्ष इरानको आग्रह

इरानमाथि लगाइएको सबै प्रतिबन्ध हटाउन संयुक्त राज्य अमेरिकाले पहिलो अग्रसरता देखाउनुपर्ने इरानी राष्ट्रपति हसन रौहानीले बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू वार्ताका लागि खुला रहेको बताएको भोलिपल्टै इरानी राष्ट्रपति रौहानीको यस्तो प्रतिक्रिया आएको हो।

नेकपामा नेताहरुको टिप्पणीमाथि प्रतिबन्ध

पार्टी एकतापछि पहिलोपटक सचिवालय बैठक बोलाएका दाहालले बैठकमार्फत नेताहरूको विषयमा व्यक्तिगत टिप्पणी गर्न नेता तथा कार्यकर्तालाई प्रतिबन्ध लगाउने निर्णय लिएका हुन्।

अल्कोहलयुक्त पेय नियन्त्रणमा

प्लास्टिक तथा सिसाका बोटलमा आउने वस्तु बिक्री तथा प्रयोगमा प्रतिबन्ध लगाएको सोलुदूधकुण्ड नगरपालिकाले जिल्ला प्रवेश गर्ने नाका पत्तालेबाट करिब तीन सय कार्टुन बियर र एप्पल साइडर नियन्त्रणमा लिएको छ।

नेपाल एयरलाइन्सलाई चीनको उडान अनुमति, युरोपको प्रतिबन्ध हटाउन पहल गर्ने

नेपाली उड्डयन क्षेत्रमा छिमेकी दुई देश भारत र चीनको सहयोग प्राप्त हुने भएको छ। नागरिक उड्डयन प्राधिकरणले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै भदौ ३ गतेदेखि ७ गतेसम्म काठमाडौंमा भएको आइकाओ सदस्य राष्ट्रका नागरिक उड्डयनका बरिष्ठ अधिकारीहरुको सम्मेलनमा भारत र चीनका अधिकारीहरुले नेपाल नागरिक उड्डयनलाई सहयोग गर्ने बताएका जानकारी दिएको हो।

अमेरिका–ताइवान एफ–१६ लडाकु विमान सम्झौता, चीनले गर्‍यो प्रतिबन्ध लगाउने चेतावनी

चीनले आफ्नो राष्ट्रिय स्वार्थको रक्षा गर्नका लागि आवश्यक सबै उपाय अवलम्बन गर्ने बताउँदै प्रवक्ता जेङले अमेरिका–ताइवान सम्झौतामा सहभागी हुने सबै कम्पनीलाई चीनमा प्रतिबन्ध लगाइने चेतावनी दिएका छन्।

अमेरिकी प्रतिबन्धप्रति हुवावेको आपत्ति

प्रविधि क्षेत्रको विशाल चिनियाँ कम्पनी हुवावेलाई अमेरिकी सेवा र बस्तु बिक्री गर्न यसअघि लगाइएको प्रतिबन्ध थप तीन महीना बढाउने अमेरिकी प्रशासनको निर्णयप्रति हुवावेले ‘अन्यायपूर्ण कदम’ भन्दै आपत्ति जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्