९ आश्विन २०८१ बुधबार
image/svg+xml

प्लाष्टिक झोला र बोत्तल प्रतिबन्ध

खुम्बु पासाङल्हामु गाउँपालिका क्षेत्रमा प्लाष्टिक झोला र बोतलको प्रयोगमा पूर्णरूपले प्रतिबन्ध लगाइने भएको छ।

भोजभतेरमा प्रतिबन्धप्रति क्याटरिङ व्यवसायीको आपत्ति

सरकारले विभिन्न चाडपर्वको सिलसिलामा हुने भोज–भतेरमा प्रतिबन्ध लगाएकोमा पार्टी प्यालेस, क्याटरिङ व्यवसायीले आपत्ति जनाएका छन्। सरकारले तिजको दरखाने नाममा पार्टी प्यालेसहरूमा भोजभतेर नगर्न भनेपछि महासंघले आपत्ति जनाएको हो।

चीनले कलाकारलाई लगायो प्रतिबन्ध

चीनले चिनियाँ फिल्म र कलाकारहरूलाई एसियाको प्रतिष्ठित ताइवानको गोल्डेन हर्स अवार्ड मा भाग लिन प्रतिबन्ध लगाएको छ। ताइवानलाई आफ्नो भूभाग भनेर दाबी गरिरहेको चीनले यस क्षेत्रमा आर्थिक र राजनैति दवाब दिन बुधबार चिनियाँ फिल्म र कलाकारहरूलाई अवार्डमा भाग लिन प्रतिबन्ध लगाएको हो। चिनियाँ फिल्मको निगरानी गर्ने सरकारी फिल्म निकायआवद्ध चाइना फिल्म न्युजको माइक्रोब्लगले सूचना प्रकाशित गर्दै निलम्बनसम्बन्धी कारण स्पष्ट खुलाईकन ताइवान चीनको हिस्सा भएको दाबी गर्दै बेइजिङको नियमअनुसार अवार्डमा भाग लिन प्रतिबन्ध लगाएको जनाएको छ।

लखन्देही खोलामा अवैध उत्खनन

जिल्लाको लखन्देही खोलामा नदीजन्य पदार्थको अवैध उत्खनन जारी छ। सरकारले असारदेखि भदौसम्म नदी वा खोलाबाट नदीजन्य पदार्थ निकाल्न प्रतिबन्ध लगाए पनि लखन्देही खोलामा भने गिटीबालुवा निकाल्ने क्रम निरन्तर भइरहेको छ।

लियोनल मेस्सीलाई तीन महिने प्रतिबन्ध

अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीका कप्तान लियोनल मेस्सीलाई तीन महिने प्रतिबन्ध लगाइएको छ। मेस्सीलाई कोपा अमेरिकाको समयमा दक्षिण अमेरिकी फुटबल प्रशासक निकायको आलोचना गरेपछि शुक्रबार उनलाई अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध लगाइएको हो।

इरानी विदेशमन्त्रीमाथि अमेरिकी प्रतिबन्ध

संयुक्त राज्य अमेरिकाले इरानी विदेशमन्त्री मोहम्मद जावाद जरिफमाथि बुधबार प्रतिबन्ध लगाउने घोषणा गरेको छ। अमेरिकी प्रतिबन्धले विदेशमन्त्री जरिफको संयुक्त राज्य अमेरिकामा रहेको वा अमेरिकी संस्थाहरुको नियन्त्रणमा रहेको सम्पत्ति रोक्का गरिनुका साथै जरिफको अन्तर्राष्ट्रिय भ्रमणलाई सीमित गर्ने छ।

इरानी विदेशमन्त्रीमाथि अमेरिकी प्रतिबन्ध

संयुक्तराज्य अमेरिकाले इरानी विदेशमन्त्री मोहम्मद जावाद जरिफमाथि बुधबार प्रतिबन्धहरु लगाउने घोषणा गरेको छ।

विप्लव समूहसँग सरकारले थाल्यो वार्ता

सरकारले विप्लव समूहको पार्टीमाथि प्रतिबन्ध लगाएको चार महिनापछि औपचारिकरूपमै वार्ता सुरु गरेको छ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका शीर्ष नेता र सरकारी टोलीबीच पहिलोपटक यसै हप्ताको आइतबार औपचारिक छलफल भएको हो ।

आरोहण बन्द हल्ला मात्रै

पर्वतारोहणका लागि खुला गरिएका चार सय १४ हिमालमध्ये कुनै पनि हिमाल आगामी बर्षमा आरोहणका लागि प्रतिबन्ध लगाउने निर्णय नभएको पर्यटन बिभागले प्रष्ट पारेको छ।

भेनेजुयलाको व्यापार मार्गमा नयाँ प्रतिबन्ध लगाउने अमेरिकी घोषणाको क्युवाद्वारा विरोध

अमेरिकाद्वारा क्युवाको राज्यद्वारा सञ्चालित कम्पनीलाई भेनेजुयलामा व्यापार गर्न नपाउने गरी गरेको नयाँ प्रतिबन्धको घोषणाप्रति क्युवाका विदेशमन्त्री ब्रुनो रोड्रिगेजले बिहीबार विरोध जनाएका छन्।

हुवावेमाथि लागेको प्रतिबन्ध हटाउन चिनियाँ माग

आफ्नो देशको विशाल दूरसञ्चार कम्पनी हुवावेमाथि लागेको प्रतिबन्ध संयुक्त राज्य अमेरिकाले तत्काल हटाउनुपर्ने चीनको वाणिज्य मन्त्रालयका प्रवक्ताले बिहीबार बताएका छन्।

नक्कली लाइसेन्स भए पाँच वर्ष गाडी चलाउन प्रतिबन्ध

भियतनामले नक्कली सवारी चालक अनुमतिपत्र बनाए वा परीक्षा अनुत्तीर्ण भई सवारी चलाएको पाइए पाँच वर्ष सवारी साधन चलाउन प्रतिबन्ध गर्नेगरी नयाँ नियम लागू गरेको छ ।

प्रतिबन्धपछि सुखद यात्रा

श्रीलंकासँगको खेलमा वार्नर २६ रनमै आउट भएका थिए। यद्यपि, बंगलादेशविरुद्धको खेलमा भने उनले आक्रामक इनिङ खेल्दै पुनः आफ्नो लय राम्रो रहेको साबित गरे।

अनुमति बिना एनजीओलाई स्थानीय तहमा कार्यक्रम गर्न प्रतिबन्ध

सरकारले गैरसरकारी संस्थाहरूलाई स्थानीय तहमा कार्यक्रम सञ्चालन गर्न प्रतिबन्ध लगाउने भएको छ।

दुई जिल्लाका इन्चार्जसहित विप्लवका पाँच कार्यकर्ता पक्राउ

महानगरिय प्रहरी अपराध महाशाखाको टोलीले एक जनालाई काठमाडौं र चार जनालाई भक्तपुरबाट पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्