२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

नेकपा माओवादीका सिरहा इञ्चार्ज पक्राउ

उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–७, चुहाडे घर भई सिरहा जिल्लामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का जिल्ला इञ्चार्जको जिम्मेवारी सम्हाल्दै आएका अंकुल राउतलाई जिल्ला प्रहरी कार्यालय, उदयपुरले बिहीबार उदयपुरबाट पक्राउ गरेको छ।

विप्लवका सिराहा इन्चार्ज उदयपुरबाट पक्राउ

नेत्रविक्रम चन्द (बिप्लब) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सिराहा इन्चार्ज बिहीबार उदयपुरबाट पक्राउ परेका छन्। उदयपुर सदरमुकाम त्रियुगा नगरपालिका ७ चुहाडेमा घर भई सिराहा इन्चार्जको जिम्मेबारीमा रहेका अंकुल राउत घर आाएको मौका पारेर प्रहरीले पक्राउ गरेको हो।

करणी उद्योग आरोपी युवक पक्राउ

७८ वर्षीया वृद्धामाथि जबर्जस्ती करणी उद्योगको आरोपमा २३ वर्षे युवक पक्राउ परेका छन्। पक्राउ परेका रोङ गाउँपालिका–४ का युवक सुदीप गुरुङलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मानव बेचबिखनमा संलग्न पक्राउ

दुई बालकलाई विभिन्न प्रलोभन देखाएर पश्चिमी नाका भएर भारत लैजाँदै गरेको अवस्थामा प्रहरीले कञ्चनपुरको गड्डाचौकीबाट मानव बेचबिखनमा संलग्नताको आरोपमा ललितपुरको बागमती गाउँपालिका–११ का ४८ वर्षीय शिवप्रसाद गौतमलाई पक्राउ गरेको छ।

जबरजस्ती करणीको आरोपमा कानून व्यवसायी पक्राउ

भरतपुर महानगरपालिका–१० बस्ने कानून व्यवसायी प्रकाश भट्टराई जबरर्जस्ती करणीको प्रयास गरेको अभियोगमा बुधबार पक्राउ परेका छन्।

साढे ३३ केजी सुन प्रकरण : एसएसपी लोहनी पक्राउ

साढे ३३ केजी सुन प्रकरण तथा सनम हत्याकाण्डमा महानगरीय अपराध महाशाखाका तत्कालीन प्रमुख एसएसपी दिवेश लोहनी पक्राउ परेका छन्।

रसुवामा विप्लवका कार्यकर्ता पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा रसुवाका जिल्ला सदस्य तथा युवा रेडफोर्सका जिल्ला संयोजक योर्साङ तामाङ मंगलबार पक्राउ परेका छन्।

डोल्पामा ४९ यार्सागुम्बा तस्कर पक्राउ

डोल्पामा बहुमूल्य जडिबुटी यार्सागुम्बा संकलन मिति नजिकिँदै गर्दा धमाधम यार्सा तस्करहरु पक्राउ पर्न थालेका छन्। डोल्पाको जगदुल्ला गाउँपालिकामा पर्ने जगदुल्ला यार्सागुम्बा पाटनबाट अवैध रुपमा बहुमुल्य जडीबुटी यार्सागुम्बाको लुकिछिपी संकलन गर्न पुगेका ४९ जना यार्सा तस्कर पक्राउ परेका हुन्।

नेपाली कामदारमाथि अमर्यादित काम गर्ने पक्राउ

ओमानको मस्कटमा घरेलु काम गर्दै आइरहेकी एक नेपाली महिला कामदारमाथि अमर्यादित काम गर्ने पाँच अभियुक्तलाई ओमनस्थित नेपाली दूतावासको सहयोगमा पक्राउ गरिएको छ।

चित्तल मार्ने छजना पक्राउ

कैलालीको टीकापुर नगरपालिका–२ सीतापुर गाउँमा वन्यजन्तु चित्तल मारेर काट्दै गरेको अवस्थामा छजनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ।

अवैध गिटीसहित पक्राउ टिफरहरु सामान्य जरिवाना लिएर छाडिए

वैकल्पिक लोकमार्गमा प्रयोग गर्न उत्पादित नदीजन्य पदार्थ अवैधरुपमा जिल्लाबाहिर लादै गरेको अवस्थामा आइतबार पक्राउ परेका दर्जन टिफरहरू सामान्य जरिवाना तिराएर छाडिएका छन् । निर्माणाधिन वैकल्पिक लोकमार्ग धरान–चतारा–गाईघाट–कटारी–सिन्धुली–हेटौडा खण्डमा प्रयोग गर्न स्थापित त्रियुगा नगरपालिका ७ चुहाडेस्थित क्रसर उद्योगबाट इजाजत नलिई बाहिर लाँदै गर्दा पक्राउ ११ टिफर नाम मात्रको जरिवाना लिएर छाडिएका हुन् ।

३३ किलो सुन प्रकरणमा डिएसपी केसी पक्राउ

३३ किलो सुन तथा सनम शाक्य हत्या प्रकरणमा महानगरीय प्रहरी अपराध महाशाखामा कार्यरत प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रजित केसी पक्राउ परेका छन्।

बलात्कार आरोपमा बाबु पक्राउ

आफ्नै छोरी बलात्कार गरेको आरोपमा कोहलपुरमा एक बाबु पक्राउ परेका छन्। जंगलमा सेटा (घरमा बार लगाउनका लागि प्रयोग गरिने) काट्न गएका बेला १४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको कोहलपुर प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्