२० आश्विन २०८१ आइतबार
image/svg+xml

प्रधानन्यायाधीश नियुक्ति सिफारिसमा ‘बार्गेनिङ’ गर्दै एमाले

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीय संसद्का विषयगत समिति गठनपछि मात्र प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्नुपर्ने अडान राखेकाले लामो समयपछि बसेको संवैधानिक परिषद् बैठक निष्कर्षविहीन बनेको छ।

संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन

संवैधानिक परिषदको बैठक निष्कर्षविहीन भएको छ। प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन बसेको बैठकले कुनै निर्णय गर्न सकेन।

फोरम र राजपाको ८ घण्टा लामो वार्ता निष्कर्षविहीन

प्रदेश नम्बर २ को सरकार निर्माणका लागि सङ्घीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीका शीर्ष नेताबीचको वार्ता निष्कर्षविहीन भएको छ।

सर्वदलीय बैठक निष्कर्षविहीन, कांग्रेस-एमालेको अडान कायमै

रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक बिना निष्कर्ष टुंगिएको छ। राष्ट्रिय सभा गठनका लागि बनाइएको अध्याधेशमा छलफल गर्न बोलाइएको बैठक सहमतिमा पुग्न नसकेको हो।

कांग्रेस, फोरम र राजपा बैठक निष्कर्षविहीन

नेपाली कांग्रेस, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) बीच चुनावी गठबन्धनका लागि गरिएको प्रयास बुधबार साँझसम्म निष्कर्षमा पुग्न सकेको छैन । यसबारे अन्तिम निर्णय लिन तीन दलको बैठक बिहीबार बिहान पुनः बस्नेछ ।

मोर्चाको अवरोधले मतदान केन्द्र पुनरावलोकन बैठक निष्कर्षविहीन

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले स्थानीय तहको मतदान केन्द्र पुनरावलोकनसम्बन्धी बैठक अवरोध गरेकाे छ ।

कार्यव्यवस्था बैठक निष्कर्षविहीन

संसद् गतिरोध अन्त्य गर्ने उद्देश्यका साथ सभामुखले बुधबार आह्वान गरेको कार्यव्यवस्था समिति बैठक सत्ता र विपक्षी दलको अडानका कारण बिनानिष्कर्ष टुंगिएको छ। सत्तापक्ष र विपक्षमा रहेका दल पुरानै अडानमा कायम रहेपछि व्यवस्थापिका संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठक बिनानिर्णय सकिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्