विश्वकपमा चम्किएका गोलकिपर भोजिन्हा चिलीको कोलो-कोलोमा अनुबन्धित
२०२६ फिफा विश्वकपका उदाउँदा स्टार भोजिन्हाले आफ्नो करियरमा अर्को ठूलो फड्को मार्दै चिलीको प्रतिष्ठित क्लब कोलो-कोलोसँग पहिलो व्यावसायिक सम्झौता गरेका छन्।
२०२६ फिफा विश्वकपका उदाउँदा स्टार भोजिन्हाले आफ्नो करियरमा अर्को ठूलो फड्को मार्दै चिलीको प्रतिष्ठित क्लब कोलो-कोलोसँग पहिलो व्यावसायिक सम्झौता गरेका छन्।
लमजुङ जिल्ला प्रहरी कार्यालयले मध्यनेपाल नगरपालिका–४, दुर्दीपुलस्थित बौद्धा रिस्ती खोलापुल नजिक रहेको भानु घाँसी संवाद पार्कमा स्थापित आदिकवि भानुभक्त आचार्य र वीरगञ्जवासी खड्कबहादुर थापाको सालिक तोडफोड गरी क्षति पुर्याएको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
बाढीपहिरो र कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्।
काठमाडौं उपत्यकामा चर्को आवाज निकाल्ने गरी मोटरसाइकलको स्वरूप परिवर्तन (मोडिफाइ) गरेर चलाउने चालकविरुद्ध ट्राफिक प्रहरीले विशेष अभियान सञ्चालन गर्दै हालसम्म एक हजार ३७१ चालकलाई कारबाही गरेको छ।
फेब्रुअरी २८ देखि जारी यो द्वन्द्वका क्रममा दुई हप्तामा पहिलो पटक आक्रमण नभएको यो पहिलो घटना हो। यद्यपि, होर्मुज जलमार्गमा अझै पनि तनाव कायम छ। अमेरिका तथा इरानबिचको युद्धविरामको स्थिति भने अस्पष्ट बनेको छ।
पूर्वपश्चिम राजमार्गअन्तर्गतको काँकडभिट्टा–लौकही सडक विस्तार तथा स्तरोन्नति कार्यले पछिल्लो समय तीव्रता पाएको छ।
वरिष्ठ साहित्यकार घटराज भट्टराईको बीसौं स्मृति दिवसको सन्दर्भ पारेर साउन ९ गते शनिबार घुम्ती कवि गोष्ठीको १६४ औं शृङ्खला सम्पन्न गरिएको छ।
बाढीपहिरो र कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्।
जापानी चिडियाखानामा ओरङउटानको नरम खेलौना समातेर धेरै मानिसको मन जित्न सफल अनाथ बाँदर, पन्चले आइतबार आफ्नो पहिलो जन्मदिन मनाएको छ।
कक्रोच जनता पार्टी (सीजेपी) ले दिल्लीको जन्तरमन्तरमा लगभग एक महिनादेखि उनीविरुद्ध प्रदर्शन गरिरहेको थियो।
उनको राजीनामा स्वीकार गर्दै नरेन्द्र मोदी सरकारले अब यो मन्त्रालयको जिम्मेवारी प्रह्लाद जोशीलाई सुम्पिएको छ। शिक्षामन्त्रीमा नियुक्त भएपछि प्रतिक्रिया दिँदै जोशीले प्रधानमन्त्री मोदीप्रति आभार व्यक्त गरेका छन्।
जब देशले आफ्नै सन्तानलाई आफ्नै आँगनबाट पराई बनाइदिन्छ, तब घाउ शरीरमा होइन पहिचानको मुटुभित्र गाडे पिलोझैं बल्झिन्छ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच अर्को सत्ता समीकरणका लागि शनिबार राष्ट्रिय सहमति भएसँगै कर्णालीमा नेकपाको नेतृत्वमा सरकार गठन हुने भएको छ।
अहिले कोशी प्रदेशको तराई भागमा मुख्यतया मौसम सफा रहे पनि बाँकी भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ।
तुलसीपुरको प्रमुख पर्यटकीयस्थल राप्ती शान्ति उद्यानको अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकले अब शनिबारका दिनमा निःशुल्क रूपमा आँखा जाँच सेवा पाउने भएका छन्।