३ असार २०८१ सोमबार
image/svg+xml

योजना निर्माणस्थलमै सार्वजनिक सुनुवाइ गर्दै फलेबास नगरपालिका

फलेवास नगरपालिकाले उपभोक्ता समितिले गरेको काममा समेत कडाइ गर्ने भएको छ। पारदर्शिता र सुशासनलाई जोड दिँदै नगरपालिकाले योजनाको निर्माणस्थलमै सार्वजनिक सुनुवाइ गर्ने भएको हो।

लोक सेवा आयोगलाई राष्ट्रपतिको सुझाव: निष्पक्षता, पारदर्शिता र गुणस्तरीयतामा सधैँ ध्यान दिनुस्

राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकका लागि सक्षम, समर्पित र आदर्शमुखी प्रशासक तयार गर्न निर्देशन दिएकी छिन्।

आर्थिक पारदर्शिता पहिलो प्राथमिकता : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक पारदर्शिता सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् । आर्थिक समृद्धिका लागि अब सरकराले काम गर्ने र त्यसका लागि कुनै सम्झौता नगर्ने उनको भनाइ छ ।

मुलुकको बजेट पारदर्शिता कम

मुलुकको वार्षिक बजेट कम पारदर्शी र सीमित सूचनामात्र समावेश गरेको एक अध्ययनले देखाएको छ । एक सय १५ देश सहभागी ‘खुला बजेट सूचकांक २०१७’ मा नेपाल ४३ औं स्थानमा छ।

बलियो शासनका लागि पारदर्शिता

भ्रष्टाचारले लोकतन्त्रलाई क्षति र नजरअन्दाज गर्नसक्छ र आर्थिक वृद्धिको घाँटी निमोठ्न सक्छ । भ्रष्टाचारको केन्द्रविन्दुमा व्यक्तिगत उपलब्धिका लागि गरिने अख्तियारको दुरुपयोग रहेको हुन्छ । जुन रकम प्रयोग गरेर बालबालिकालाई खुवाउन, विद्यालयमा आपूर्ति गर्न वा पूर्वाधार निर्माण गर्न सकिन्छ, त्यस्तो रकमलाई भ्रष्टाचारले गलत दिशामा प्रवाह गराउँछ ।

न्यायपालिकामा पारदर्शिता!

खरदारमा नियुक्त गर्न पनि योग्यता परीक्षण हुन्छ। तर, आफ्ना मान्छेको परीक्षा लिनु नपर्ने र राजनीतिक एवं गैरसरकारी घुन लागेका व्यक्तिलाई योग्य देख्ने धृतराष्ट्रहरूले न्यायाधीश पदकै अपहेलना गरेका छन्।

सिक्टा नहरको गुणस्तर र पारदर्शितामा प्रधानमन्त्रीको चासो

नेपालगन्ज- प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार पश्चिम नेपालका विभिन्न आयोजनाहरुको निरीक्षण गरेका छन्। प्रधानमन्त्री दाहालले बाँकेको अगैयास्थित निर्माणाधिन राष्ट्रिय गौरवको सिक्टा सिचाई आयोजनाको बाँध र मुल नहर निरिक्षण गर्दै आयोजनाको काममा कुनैपनि कमजोरी हुन नदिन कर्मचारीलाई निर्देशन दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्