४ पुस २०८१ बिहीबार
image/svg+xml

शाही खोलामा पक्की पुल बन्ने

उदयपुरको सदरमुकाम त्रियुगा नगरपालिकाको ८ नं वडामा पर्ने राजाबादेखि भान्वाटाबारी जोड्ने निर्माणाधीन सडक खण्डमा पक्की मोटरेबल पुल बनाइने भएको छ।

भलिबलको उर्वर भूमिमा उदाएका फुटबलर

संकटाका पूर्व प्रशिक्षक सल्यान खड्गीदेखि हालका प्रशिक्षक विष्णु गुरुङसम्मले उनलाई राष्ट्रिय टोलीको पहिलो रोजाइको गोलकिपर बन्न सक्ने खुबी भएको भन्दै निरन्तर प्रयास जारी राख्न हौसला दिने गरेका छन्।

लाहुरे छाडेर फुटबलर बनेका राजाबाबु

स्याङ्जा जिल्ला भलिबलको लागि चर्चित ठाउँ हो। त्यसमा पनि वालिङ भलिबलको उर्वरभूमि हो। तर ‘ढुंगाको काप फोरेर पनि, उम्रन्छ पिपल’ भनेजस्तै स्याङ्जा वालिङका राजाबाबु थापा भलिबलको उर्वरभूमिबाट फुटबलमा उदाएका तारा हुन्।

भान्टाबारी–राजाबास सडक कालोपत्रे

सदरमुकाम गाईघाटसँग जोड्ने आसपासका अधिकांश सडकहरु कालोपत्रे हुने क्रममा त्रियुगा नगरपालिका ८ को रावाबासदेखि भान्टाबारीसम्मको खण्ड स्तरोन्नतिसहित कालोपत्रे भएको छ । राजाबासदेखि ऐतिहासिकस्थल खाटमन्दिर हुँदै भान्टाबारीसम्म जोड्ने ४ किलोमिटर सडक भर्खरै कालोपत्रे सकिएको हो ।

सिमरा गोल्डकप : संकटा अन्तिम आठमा

सिएमजी संकटा क्लब दशौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ। सिमरा रंगशालामा शनिबार भएको खेलमा सरस्वती युथ क्लबलाई टाइब्रेकरमा ३–१ ले पराजित गर्दै संकटा अन्तिम ८ मा प्रवेश गरेको हो।

राजाबाट छोरीचेली जोगाउन होचो ढोका

‘घर र टोलमा चोर प्रवेश नगरोस्, राजाहरू स्थानीयको टोलमा प्रवेश नगरून् र बाहिरको हल्ला घरभित्र नछिरोस् भन्नका निम्ति यसो गरिएको हो।’ - संस्कृतिविद्, सत्यमोहन जोशी

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्