१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml

त्रिशुली नदीमा खसेको गाडी बोलेरो जिप रहेको पुष्टि (अपडेट)

चितवनका प्रहरी प्रवक्ता श्रीराम भण्डारीका अनुसार गोताखोरले खोजी कार्य गर्दै जाँदा नदीमा खसेको गाडी भारतीय नम्बरको बोलेरो जिप भेटिएको हो।

कोसी प्रदेशमा २० जनाको गोताखोर टोली तयार

सशस्त्र प्रहरीले विपद्मा उद्धार प्रभावकारी बनाउन कोसी प्रदेशमा २० जनाको डीप वाटर ड्राइभिङ् टे«निङ् (गोताखोर) प्राप्त टिम तयार गरेको छ।

सशस्त्र प्रहरीको गोताखोरले बालिकालाई निकाल्यो २०० मिटर गहिराईबाट

कास्की जिल्लाको पोखरा महानगरपालिका १५ स्थित सिताराम हाउजिङ नजिकै खेल मैदानमा रहेको भासिएको प्वालमा खसी अड्कीएकी एक जना बालीकालाई सशस्त्र प्रहरीले निकालेको छ।

सशस्त्रका २० गोताखोरलाई निःशुल्क दुर्घटना बीमा

सशस्त्र प्रहरी बलका तालीम प्राप्त गोताखोरको निःशुल्करुपमा व्यक्तिगत दुर्घटना बीमा गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्