टुँडिखेलमा सुरु भयो १० क्षेत्र,२९ पेसासम्बद्ध निःशुल्क सिपमूलक तालिम
काठमाडौं महानगरपालिकाले ‘विश्व मजदुर दिवस’को अवसर पारेर टुँडिखेलमा ‘सिप मेला २०८१’ सुरु गरेको छ।
काठमाडौं महानगरपालिकाले ‘विश्व मजदुर दिवस’को अवसर पारेर टुँडिखेलमा ‘सिप मेला २०८१’ सुरु गरेको छ।
आज मे डे अर्थात् श्रमिकले दृढ साहस र सङ्कल्पका साथ लडेर आफ्ना अधिकार प्राप्त गरेको दिनको स्मरण हो।
‘मर्यादित काम, श्रमिकको सम्मानः हाम्रो अभियान’ नाराका साथ एक सय ३५ औँ विश्व मजदुर दिवस आज मनाउन लागिएको हो।
विश्व मजदुर दिवसको अवसरमा पारेर महानगरले २ हजार ८१ जनालाई निःशुल्क सिपमुलक तालिम दिने लक्ष्यसहित निःशुल्क सिपमुलक तालिमको आयोजना गर्न लागेको हो।
कपिलवस्तु जिल्लाका अन्य कार्यालयका कर्मचारीहरूले नयाँ वर्षको बिदा मनाईरहा प्रशासन कार्यालयका कर्मचारीहरू भने आफ्नो कार्यमा अन्य दिन जस्तै खटेका थिए।