सुस्वागतम् २०८० साल
केही भएन भन्दाभन्दै पनि बितेका यी वर्ष नेपाली समाजको रूपान्तरणका निम्ति असरदार भएका छन्। सबै भन्दा महत्वपूर्ण पक्ष भनेको नेपाली समाजमा आएको खुलापन हो। २०४६ सालको परिवर्तनपछि आएको खुलापनको गति रोकिएको छैन।