२८ आश्विन २०८३ बुधबार
image/svg+xml

विपद्पछिको पुनर्निर्माणका लागि ५ खर्ब ५९ अर्ब लाग्ने

पुनःस्थापनाका लागि रु पाँच खर्ब ५९ अर्ब ७२ करोड २७ लाख बराबरको बजेट स्वीकृत गर्न अर्थ मन्त्रालमा सिफारिस गरिएको छ।

लमजुङमा जंगली भालुको आक्रमणबाट एक पुरुष घाइते

लमजुङको दोर्दी गाउँपालिकामा जंगली भालुको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन्। दोर्दी गाउँपालिका-८ टाँपका ५५ वर्षीय आशबहादुर गुरुङ भालुको आक्रमणमा परी घाइते भएका हुन्।

सरकारी कर्मचारीलाई स्वास्थ्य बिमामा आबद्ध गराउन मन्त्रालयले पठायो पत्र

विभिन्न निकायमा कार्यरत राष्ट्रसेवक कर्मचारीलाई स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गराउन आवश्यक समन्वय र सहजीकरणका लागि पत्र पठाएको छ।

संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित

नेपाल संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ।

किन १२ दिन ढिलो बाहिरियो मनसुन ?

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार मनसुन बहिर्गमन बुलेटिन जारी गर्दै मनसुन पूर्ण रूपमा बाहिरिएको जनाएको हो।

अर्काको चुनाव चिह्नमा मत हाल्ने दिनको अन्त्य भयो : कांग्रेस महामन्त्री संग्रौला

नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री डा.डिला संग्रौलाले कुनै पनि चुनावमा अर्को दलको चुनाव चिह्नमा मत खसाल्ने दिनको अन्त्य भएको बताएकी छन्।

कांग्रेस महाधिवेशन : दलिततर्फ सहमहामन्त्रीमा प्रकाश रसाइली स्नेही अगाडि

उनका प्रतिस्पर्धी मानबहादुर नेपालीले ४ सय ३ र नरेन्द्र पासवानले २ सय ७० मत पाएका छन्। सहमहामन्त्रीमा एक पदका लागि तीन जना उम्मेदवार प्रतिस्पर्धामा छन्।

स्टिनक्याम्पको शतकमा नामिबियाले अमेरिकालाई हरायो

लरेन स्टिनक्याम्पको शतक र कप्तान गेर्हार्ड इरास्मसको उत्कृष्ट ब्याटिङमा नामिबियाले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत अमेरिकालाई ६ विकेटले पराजित गरेको छ।

छ वर्षमा १०० बढी विवाहित पुरुषसँग सम्बन्ध राखेकी महिलाले गरिन् यस्तो खुलासा !

ग्रेसले आफूलाई अरूको वैवाहिक सम्बन्ध बिगार्ने व्यक्तिका रूपमा नहेर्न आग्रह गरेकी छन्।

अग्रज तीन साहित्यकारलाई ‘वासु शशी साहित्य सम्मान’

वासु शशी स्मृति परिषद्, काठमाडौंले अग्रज तीन साहित्यकार हिरण्यकुमारी पाठक, मधुवन पौडेल र डा. बद्री पोखरेललाई ‘वासु शशी साहित्य सम्मान-२०८३’ बाट सम्मान गरेको छ।

मुख्यमन्त्रीहरूलाई उपहार भोजपुरे खुकुरी

अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा सहभागी छ प्रदेशका मुख्यमन्त्रीलाई कोशीका स्थानीय उत्पादन तथा पहिचान झल्काउने उपहार प्रदान गरिएको छ।

२०औँ एसियन गेम्समा पदक विजेता खेलाडीलाई नगद पुरस्कार प्रदान

सरकारले २०औँ एसियन गेम्समा पदक जित्न सफल खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई पुरस्कार प्रदान गरेको छ।

दसैं बजारलाई ‘शून्य ब्याज इएमआई’ को भरथेग

दसैं नजिकिएसँगै बजारमा घरायसी उपकरण, मोबाइल, ट्याब्लेट, लत्ताकपडा तथा विद्युतीय सवारी साधनको किनमेल बढ्न थालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्