२१ आश्विन २०८१ सोमबार
image/svg+xml

ऋण तिर्न नसक्ने बनाएको भन्दै गोरखामा लघुवित्तविरुद्ध धर्ना

लघुवित्तहरुले महँगो ब्याज लिएर ग्राहकलाई ऋण तिर्न नसक्ने बनाएको भन्दै केही ग्राहकले मंगलबार जिल्ला प्रशासन कार्यालय गोरखामा धर्ना दिएका छन्।

कर्जाको तनावले आत्महत्या गरेकी शान्ताको परिवारलाई सहयोग

वित्तीय संस्थाको कर्जा तनावले आत्महत्या गरेकी सप्तरीको कञ्चनरूप नगरपालिका-९ की ५८ वर्षीया शान्ताकुमारी भुजेलको परिवारलाई शनिबार दलित सरोकार मञ्च नेपालले सहयोग गरेको छ।

एनआइसी लघुवित्तको अध्यक्षमा राठी

संस्थापक एनआइसी एसिया बैंकको सञ्चालक समितिको ५९० औँ बैठकको निर्णय अनुसार अध्यक्षमा राठी र सञ्चालकमा भारीलाई नियुक्त गरेको हो।

लघुवित्तले सेवा शुल्कको १ अर्ब ६० करोड फिर्ता गर्ने

लघुवित्त संस्थाहरुले ग्राहकबाट सेवा शुल्क बापत अतिरिक्त रुपमा लिएको १ अर्ब ६० करोड रुपैयाँ एक हप्ताभित्र सम्बन्धित ग्राहकलाई फिर्ता गर्ने भएका छन्।

एनआइसी एसिया लघुवित्तद्वारा एक दिने तालिम सञ्चालन

एनआईसी एसिया लघुवित्तले एक दिने व्यावसायिक तरकारी खेती सम्बन्धी तालिम सम्पन्न गरेको छ।

वैदेशिक रोजगारमा रहेका नेपालीलाई बिपिडब्लु लघुवित्तको आइपिओ आउँदै

बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयर निष्कासन गर्ने भएको छ।

छिमेक लघुवित्त डिजिटल कारोबारतर्फ अग्रसर

छिमेक लघुवित्तले मोबाइल बैंकिङ एप मार्फत सदस्यहरूलाई डिजिटल कारोबार गर्ने व्यवस्था मिलाएको छ।

धितोपत्र निष्कासन तथा बिक्रीप्रबन्धक सम्बन्धी सम्झौता

संस्थाको प्रतिशेयर मूल्य एक सय रूपैयाँ दरका ५१ हजार २ सय ९३ कित्ता साधारण शेयर प्रचलित कानून बमोजिम अकिंत मूल्यमा प्रिमियम थप गरी सार्वजनिक गरिने भएको हो।

सिर्जनशील लघुवित्तको आइपिओ आउँदै

सिर्जनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।

अभियान लघुवित्तको आइपिओमा आजदेखि आवेदन दिन पाइने

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।

धौलागिरि लघुवित्तको आइपिओ आउँदै

धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।

अभियान लघुवित्तको आइपिओ आउँदै

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्