२० आश्विन २०८१ आइतबार
image/svg+xml

एनआईसी एसिया लघुवित्तको वित्तीय विवरण सार्वजनिक

काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको यस एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९-८० को चौथो त्रयमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

लघुवित्तको वित्तीय सेयर रजिष्ट्रार सम्बन्धी काम सनराइजले गर्ने

साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्था मर्जर भएको छ। मर्जरपश्चात् साना किसान विकास लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सञ्चालन भएको छ।

लघुवित्तिय संस्था विरुद्धको सङ्घर्ष समितिको आयोजनामा पिडितहरुद्धारा प्रदर्शन (तस्बिर सहित)

लघुवित्तिय संस्था विरुद्धको सङ्घर्ष समितिको आयोजनामा आज पीडितहरूले प्रदर्शनी गरेका छन।उनीहरुले काठमाडौको माइतीघरबाट र्‍याली निकालेर भद्रकालीमा गएर धर्ना दिएका हुन।

लघुवित्त पीडितहरुले गरे राष्ट्र बैंक घेराउ (फाटोफिचर )

लघुवित्त संस्था विरुद्धको संघर्ष समितिले आज राष्ट्र बैंक घेराउ गरेको छ। समितिले विभिन्न माग राख्दै शनिबार राष्ट्र बैंक घेराउ गरेको हो।

आशा लघुवित्त र राष्ट्र उत्थान लघुवित्तको एकीकृत कारोबार

आशा लघुवित्त र राष्ट्र उत्थान लघुवित्तको एकीकृत कारोबार सुरु भएको छ। आशा लघुवित्तले राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गरी आशा लघुवित्त वित्तीयको नामबाट असार ३१ गतेबाट एकीकृत वित्तीय कारोबार सुरु गरेको हो।

सुरक्षा अवस्थामा सुधार नभए लघुवित्त वित्तिय संस्थाहरुले सम्पूर्ण सेवाहरु बन्द गर्ने

नेपाल लघुवित्त बैंकर्स संघले आफ्नो सुरक्षा अवस्थामा सुधार नभए लघुवित्त वित्तीय संस्थाहरुले सम्पूर्ण सेवा बन्द गर्ने चेतावनी दिएको छ।

जीवन विकास लघुवित्तद्वारा ‘सिइओ’मा मण्डललाई पुनर्नियुक्ति

जीवन विकास लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा संजयकुमार मण्डल नियुक्त भएका छन्। मण्डल दास्रो पटक लघुवित्तको सिइओमा नियुक्त भएका हुन्।

गुराँस लघुवित्तको सिइओमा उपाध्याय नियुक्त

गुराँस लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत पदमा विष्णुप्रसाद उपाध्याय नियुक्त भएका छन्।

उदयपुरमा लघुवित्तविरुद्ध अनिश्चितकालीन विरोध प्रदर्शन

लघुवित्त पीडित संघर्ष समिति त्रियुगा नगरको आव्हानमा मंगलबारदेखि सुरु भएको आन्दोलन सदरमुकाम गाईघाटलगायत विभिन्न ठाउँमा जारी छ।

जीवन विकास लघुवित्तको चौथो वार्षिक साधारणसभा हुँदै

जीवनविकास लघुवित्त वित्तीय संस्थाले चौथो वार्षिक साधारणसभा सम्बन्धी सूचना निकालेको छ।

विद्युतीय चुलोप्रति मधेसवासीको बढ्दो आकर्षण

केही वर्षअघिसम्म घरका भित्ता र सडकमा समेत गाईवस्तुका गोबरलाई गुइँठा बनाएर सुकाई खाना पकाउने इन्धनको रूपमा प्रयोग गर्ने मधेस प्रदेशका ग्रामीण क्षेत्रका वासिन्दा आजभोलि विद्युतीय चुलोतिर आकर्षित भएका छन्।

लघुवित्त बचाउन माग गर्दै विराटनगरमा र्‍याली

विराटनगरको हाटखोलाबाट सुरू भएको र्‍यालीले नगरको विभिन्न भागको परिक्रमापछि जिल्ला प्रशासन कार्यालय मोरङ हुँदै पुन: हाटखोलामा पुगेर कोणसभामा परिणत भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्