२१ कार्तिक २०८३ शनिबार
image/svg+xml

सिन्धुलीमा अटो दुर्घटना , पाँचको अवस्था गम्भीर

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ गुर्जीस्थित मदन भण्डारी लोकमार्गमा अटो दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएका छन्। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ।

क्रिकेटसँगै विश्व बजारमा चम्किँदै पर्यटन

नेपाल प्रिमियर लिग (एनपिएल) को रौनक केवल क्रिकेट मैदानमा मात्र सीमित छैन, यसले विश्व क्रिकेटका हस्तीहरूमार्फत नेपालको पर्यटनलाई समेत अन्तर्राष्ट्रिय मञ्चमा ब्राण्डिङ गरिरहेको छ।

शान्तिवार्ताको तयारीबीच किएभमा रुसी क्षेप्यास्त्र आक्रमण, पाँच घाइते

युक्रेनले अर्को साता रुस र अमेरिकासँग नयाँ चरणको शान्तिवार्ताको तयारी गरिरहेका बेला शनिबार बिहान राजधानी किएभमा भएको रुसी क्षेप्यास्त्र आक्रमणमा कम्तीमा पाँच जना घाइते भएका छन्।

सर्वोच्च अदालतका लागि सिफारिस चार न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन

सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चार जनाको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ।

कर्णालीको विकासकै लागि सिंहदरबारको अधिकार गाउँ-गाउँसम्म पुर्‍यायौं: दाहाल

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णालीलगायत पिछडिएका क्षेत्रको विकासका लागि नै सिंहदरबारको अधिकार गाउँगाउँमा पुर्‍याइएको बताएका छन्।

भोटेकोशी विपद् : कमजोरलाई झनै पीडा

विपद्का क्रममा १३ हजार ५०० भन्दा बढी मानिसको उद्धार गरिएको तथा राहत सामग्री ढुवानी र शव संकलनजस्ता चुनौतीपूर्ण काम गर्नुपरेको उनको भनाइ थियो।

जापानको नेपाल हाउस प्रकरण: दर्ता नै छैन ४७ प्रतिशत जग्गा, कसरी अघि बढ्यो करोडौंको परियोजना

जुन जग्गाको ठूलो हिस्सा दर्ता भएको स्पष्ट छैन, त्यसैलाई आधार बनाएर करोडौँ येनको परियोजना कसरी अघि बढाइयो भन्ने प्रश्नले परियोजनाको भविष्यलाई नै अन्यौल बनाएको छ ।

कर्णालीबासीलाई फकाउँदै प्रचण्ड, भन्छन्: योगदानको राज्यले उचित मूल्याङ्कन गरेन

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको भाषा, इतिहास र संस्कृतिको उद्गमस्थल कर्णाली राज्यबाटै लामो समय उपेक्षामा परेको बताएका छन् ।

प्रविधि विज्ञको सरकारलाई सुझाव: एआईको प्रयोग बढाएर रोजगारी सिर्जना गर्नुपर्छ

विश्वव्यापी रूपमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा उच्च प्रविधिको तीव्र विकास भइरहँदा नेपाललाई प्रविधिको उपभोगकर्ताबाट नवप्रवर्तन र डिजिटल सेवा निर्यातकर्ता मुलुकका रूपमा रूपान्तरण गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।

हेटौंडामा पिकअपसँग मोटरसाइकल ठोक्किँदा चालकको मृ’त्यु

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१७ अङ्गारेस्वरस्थित धरान-चतारा सडक खण्डमा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा स्थानीय २७ वर्षीय मोटरसाइकल चालक सुदीप पाण्डेको मृत्यु भएको हो।

सरकार सञ्चालन गर्ने शक्ति नै कमजोर भयो : पूर्वप्रदेश प्रमुख प्यासी

नेकपा एमालेका नेता तथा कोशी प्रदेशका पूर्वप्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले वर्तमान सरकारको कार्यशैली कमजोर रहेको टिप्पणी गरेका छन्।

सर्वोच्च अदालतका प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ जारी

सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिमा भइरहेको सुनुवाइका क्रममा प्रस्तावित न्यायाधीशहरूको न्यायिक अनुभव, कार्यक्षमता, निष्पक्षता, न्यायिक स्वतन्त्रता र न्यायपालिकाको सुधारलगायत विषयमा प्रश्नोत्तर भइरहेको छ।

बाँके-दाङ जोड्ने हुलाकी सडक निर्माण सुरु, ३ वर्षभित्र ५८ किमी सडकसहित १६ वटा पुल बन्ने

बाँकेको राप्ती सोनारी-१ कुसुमस्थित खोकरीमा रहेको हुलाकी सडकको निर्माण स्थल। तस्बिर : नागरिक

चुनावी हारपछि ट्रम्पको दाउः विश्वासपात्र मिलरलाई दिए ‘ह्वाइट हाउस’ को कमान्ड

मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले ठूलो हार बेहोरेपछि मिलरको नियुक्तिलाई ट्रम्प प्रशासन थप आक्रामक रूपमा प्रस्तुत हुने सङ्केतका रूपमा हेरिएको छ।

दरबारमार्गमा काग सम्मेलन, सयौं काग एकै ठाउँमा भेला

यमपञ्चक अर्थात् तिहारको पहिलो दिन आज काठमाडौंको नारायणहिटी दरबार अगाडि सयौं कागलाई एकै ठाउँमा भेला पारेर २३ औं ‘काग सम्मेलन’ सम्पन्न गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्