मन्त्री बादी र मेहताबीच भेटवार्ता : मन्त्रालयसँगको समन्वय र सहकार्यकाे विषयमा छलफल
मन्त्रालयसँगको समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो।
मन्त्रालयसँगको समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो।
केही सामाजिक सञ्जाल प्रयोगकर्ताले अन्तर्राष्ट्रिय फोटोग्राफरहरूले आलियालाई बेवास्ता गरेको प्रतिक्रिया दिएका छन्।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भ्रमणको तयारी अन्तिम चरणमा रहेको बताए।
लामो समयदेखि स्थानीयको असन्तुष्टिका कारण रोकिँदै आएको ‘हेटौँडा–ढल्केवर–दुहवी ४०० केभी प्रसारण’ लाइन निर्माण पुनः सुरु भएको छ।
दैलेखको गुराँस गाउँपालिका–७ मर्केमा हप्तादिनअघि परेको असिनापानीले स्थानीय जनजीवन अस्तव्यस्त बनेको छ।
सरकारले विज्ञान तथा प्रविधि क्षेत्रलाई छुट्टै मन्त्रालयमार्फत अघि बढाउने निर्णयलाई राज्यको दीर्घकालीन विकास रणनीतिसँग जोडेर हेरिएको छ।
बेरुजु फछ्र्योेट तथा वित्तीय सुशासनलाई प्रभावकारी बनाउन सरोकार भएका सबै निकायको सक्रिय र सार्थक सहभागिता आवश्यक भएकामा जोड दिइएको छ।
राष्ट्रपति पौडेलले लामो समयदेखि बढ्दै गएको सरकारी खर्चको बेरुजु हेर्दा सार्वजनिक निकायको जवाफदेहिता, पारदर्शिता र आर्थिक अनुशासन खस्किएको महसुस भएको बताए।
अनुसन्धानहरूका अनुसार दिनमा केही मिनेट सचेत रूपमा सास फेर्ने अभ्यास गर्दा तनाव कम हुनुका साथै दीर्घकालीन स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्न सक्छ।
इलाममा बर्डफ्लु नियन्त्रणका लागि लगाइएको प्रतिवन्ध फुकुवा भएको छ ।
भारतीय सरकारी तेल कम्पनीहरूले शुक्रबार पेट्रोल र डिजेलको मूल्यमा तीन प्रतिशतभन्दा बढी वृद्धि गरेका भारतीय संचार माध्यमले जनाएका छन् ।
चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारको बजेट खर्च वार्षिक विनियोजनाको करिब ६० प्रतिशत भएको छ।
सरकारले अत्यावश्यकबाहेक अन्य अवस्थामा कुनै किसिमका नयाँ सामग्री खरिद नगर्न निर्देशन दिएको छ।
किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले फरार अभियुक्तलाई पक्राउ गरेको छ।
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले शुक्रबार मध्यरातदेखि प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेका छन्।