६ चैत्र २०८२ शुक्रबार
image/svg+xml

जटिल बन्दैछ ग्यास अभावको समस्या: फर्कन थाले भारतमा काम गर्न गएका नेपाली

होटलमा काम गर्नेहरू ग्यासको अभावमा व्यवसाय बन्द हुने अवस्था देखिएपछि स्वदेश फर्किन थालेका हुन् ।

संसदको जेष्ठ सदस्य अर्जुननरसिंह केसी, ११ गते शपथ

प्रतिनिधि सभामा जेष्ठ सदस्य नेपाली कांग्रेसबाट समानुपातिक रुपमा निर्वाचति अर्जुननरसिंह केसी भएका छन् ।

जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट भागेका थुनुवा पक्राउ

नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट भागेका एक थुनुवालाई पक्राउ गरेको छ ।

बाजुरामा भारी वर्षासँगै हिमपात

। मौसममा आएको परिवर्तनपछि बिहानैदेखि निरन्तर रूपमा वर्षा भइरहेको छ । वर्षासँगै यहाँका उच्च लेकाली भेगमा हिमपात सुरु भएको छ ।

प्राथमिक उपचारकर्ता तालिम सञ्चालन गर्दै महानगर

काठमाडौं महानगरपालिकाले ३२ वटै वडामा प्राथमिक उपचारकर्ता तालिम सञ्चालन गर्ने भएको छ ।

कांग्रेसको भ्रातृ संस्थाबाट बाहिरिने नेविसंघको तयारी

नेविसंघको सिनेट बैठकमा विद्यार्थी संगठनको कार्यगत स्वायत्तता सम्बन्धी एजेन्डा पारित गर्ने तयारी भइरहेको छ।

त्रिभुवन विमानस्थलमा उडान सुचारु : कतार एयरवेजको विमान अवतरण

मौसममा आंशिक सुधार भएसँगै उडान सञ्चालन क्रमशः सामान्यतर्फ उन्मुख हुन थालेको हाे।

रश्मिका मन्दानाले पाइन् 'वेस्ट एक्ट्रेस २०२५' अवार्ड

दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दानाले उत्कृष्ट अभिनेत्री (वेस्ट एक्ट्रेस) को अवार्ड जितेकी छिन्।

चुनावी समीक्षा प्रतिवेदन पठाउन जसपा नेपालको सर्कुलर

जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन मातहतका सबै समितिलाई सर्कुलर जारी गरेको छ।

फेवा नववर्ष महोत्सवको तयारी

आन्तरिक पर्यटन भित्र्याउन पोखरामा फेवा नववर्ष महोत्सव आयोजना गरिने भएको छ । होटल संघ पोखराले २१ औं संस्करणको महोत्सव गर्न थालेको हो ।

‘भ्रामक सूचना’ पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी पक्राउ

संयुक्त अरब इमिरेट्सको अबु धाबी प्रहरीले मध्यपूर्व युद्धको समयमा गलत सूचना खिचेको र पोष्ट गरेको आरोपमा १०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको छ।

२७औँ फ्लोरा एक्स्पोमा दुई दिनमै ५१ लाखभन्दा बढी कारोबार, २७ हजारले गरे अवलोकन

स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय भन्ने मूल नाराका साथ चैत ८ गतेसम्म मेला सञ्चालन हुनेछ।

लोकसेवा परीक्षाको मिति सार्न माग

लोकसेवा आयोगले आगामी चैत ७ गतेका लागि तय गरेको परीक्षा मिति मुस्लिम समुदायको प्रमुख पर्व ‘इद’सँग जुध्न सक्ने भएकाले त्यो मिति उपयुक्त नभएको पार्टीको भनाइ छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्