१९ कार्तिक २०८३ बिहीबार
image/svg+xml

रास्वपा सभापति लामिछानेसँग भारतीय विदेश सचिव मिश्रीको शिष्टाचार भेट

नेपालको दुईदिने औपचारिक भ्रमणमा आएका सचिव मिश्री सभापति लामिछानेसँग शिष्टाचार भेटवार्ता गर्न बूढानीलकण्ठस्थित निवास नै पुगेका थिए।

‘ब्रान्ड नेपाल’ परराष्ट्र नीति र विकासको रणनीतिक सम्पत्ति: परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले ‘ब्रान्ड नेपाल’ देशको विकास आकाङ्क्षा र परराष्ट्र नीतिको महत्वपूर्ण रणनीतिक सम्पत्ति भएको बताएका छन्।

नापी विभागले गरेको ८५७ जना कर्मचारीको सरुवा रद्द

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नापी विभागद्वारा गत २०८३ असोज २३ गते गरिएको विभिन्‍न तहका ८५७ जना कर्मचारीको सरुवा निर्णय रद्द (बदर) गरेको छ।

रामायण : भव्यताको नयाँ मानक, तर ‘पर्फेक्ट’ हुन असफल

कथाको केही भागमा सुस्त गति, संवादको प्रभावकारितामा कमी र यादगार संगीतको अभावले अनुभवलाई केही कमजोर बनाउँछन्।

प्रधानमन्त्री शाहलाई भारतका विदेश सचिवले भने: भ्रमणको तयारी तीव्र पारिएको छ

भेटमा भारतीय विदेशसचिव मिस्रीले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणलाई लिएर तयारी तीव्र पारेको भारतीय प्रधानमन्त्री मोदीको सन्देशसहित जानकारी गराएका थिए।

विराटनगर ८३ रनमै अलआउट, काठमाडौंलाई प्रतियोगिताकै सहज लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहिबार जारी खेलमा काठमाडौं गोर्खाजको घातक बलिङसामु विराटनगर किंग्स मात्र ८३ रनमा समेटिएको छ।

कला परियोजनाका लागि एक लाखसम्म अनुदान, ललितकला प्रज्ञा–प्रतिष्ठानले माग्यो प्रस्ताव

छनोट हुने कला परियोजनालाई प्रतिष्ठानले न्यूनतम २५ हजार रुपैयाँदेखि अधिकतम एक लाख रुपैयाँसम्म आर्थिक प्रोत्साहन उपलब्ध गराउनेछ।

प्रधानमन्त्री र भारतीय विदेश सचिवबिच भेट, भयो भारत भ्रमणबारे छलफल

प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले आज शिष्टाचार भेटवार्ता गरेका छन्।

रविको प्रतिप्रश्न: ‘हाउ मच इज टु मच ?’

बिहीबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति लामिछानेले विभिन्न अनुसन्धानका क्रममा सरकारले नियमित काम गरिरहेको भन्दै सबै विषयलाई एकै ठाउँमा मिसाएर अतिरञ्जित गर्न नहुने बताए।

नेपाल पूर्वाधार सम्मेलन मंसिर २३ र २४ गते काठमाडौंमा हुने

स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यले नेपाल पूर्वाधार सम्मेलन २०२६ आगामी मंसिर २३ र २४ गते काठमाडौंमा आयोजना हुने भएको छ ।

‘१०,०००’ अङ्कित जर्सी लगाएर मैदान उत्रिएका आन्द्रे ३ रनमै पभेलियन फर्किए

नेपाल प्रिमियर लिग (एनपीएल) मार्फत आफ्नो टी-२० करिअरमा १० हजार रन पूरा गरेका विश्वचर्चित क्यारेबियन अलराउन्डर आन्द्रे रसेलले बिहीबारको खेलमा ३ रन बनाएर पभेलियन फर्किएका छन्।

अध्ययनका लागि भन्दै पूर्वआईजीपी कार्कीको रिट सर्वोच्चले दर्ता गरेन

सर्वोच्च प्रशासनले निवेदनमाथि थप अध्ययन गर्नुपर्ने भन्दै तत्काल दर्ता प्रक्रिया अघि नबढाएको अदालत स्रोतको भनाइ छ।

ऊर्जा मन्त्री श्रेष्ठद्वारा मन्त्रालयका महाशाखा तथा शाखाको आकस्मिक अनुगमन

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले बिहीबार मन्त्रालयका विभिन्न महाशाखा तथा शाखाको आकस्मिक अनुगमन गरेका छन्।

सरकारका निर्णयमा पार्टीले ‘हो मा हो’ मिलाउँदैन, चेक एन्ड ब्यालेन्स गर्छ: लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले गरेका सबै निर्णयमा पार्टीले अन्धसमर्थन नगर्ने बताएका छन्। सरकारका कामकारबाहीमा ‘हो मा हो मिलाउने’ काम पार्टीको नभएको उनको भनाइ छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्