त्रिकोणात्मक टी–२० आई सिरिज: आज नेदरल्यान्ड्स र नामिबिया भिड्दै
जारी त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत आज नेदरल्यान्ड्स र नामिबियाबीच खेल हुँदैछ।
जारी त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत आज नेदरल्यान्ड्स र नामिबियाबीच खेल हुँदैछ।
घरेलु टि– २० त्रिकोणीय क्रिकेट सिरिजअन्तर्गत आजको खेलमा नेदरल्यान्ड्सले नेपाललाई १२१ रनको सामान्य लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदानमा जारी टि– २० खेलमा नेपाली बलर प्रतिश जिसीले पनि एकै ओभरमा दुई विकेट लिँदै नेदरल्यान्ड्समाथि चर्को दबाब सिर्जना गरेका छन्।
त्रिकोणीय टि–२० क्रिकेट सिरिज अन्तर्गत आज नेपाल र नेदरल्यान्ड्सबीच खेल भइरहेको छ।
त्रिकोणात्मक टि- २० क्रिकेट शृंखलाअन्तर्गत नेपाल र नेदरल्यान्ड्सबीच आज प्रतिस्पर्धा हुँदै छ।
दाङ क्रिकेट लिगको दोस्रो संस्करणको फाइनल खेल आज हुँदै छ। खेल दंगाली लायन्स र तुलसीपुर रोयल्सबीच प्रतिस्पर्धा हुँदै छ।
‘डेथ’ ओभरमा करण केसीलाई बलिङ गराउने चुनौती लिएको नेपाल नामिबियामाथि रोमाञ्चक जितसँगै घरेलु मैदानमा जारी त्रिदेशीय टी–२० आई शृंखलामा फर्किएको छ।
दाङ क्रिकेट लिगको दाेस्रो संस्करणको फाइनलमा दंगाली लायन्स र तुलसीपुर रोयल्स भिड्ने भएका छन्।
नामिबियाविरुद्ध जारी टि–२० क्रिकेटमा दीपेन्द्रसिंह ऐरीले नेपाललाई खेलमा फर्काएका छन्।
त्रिवि क्रिकेट मैदानमा जारी नामिबियाविरुद्धको टि–२० क्रिकेटमा नेपाललाई तेस्रो सफलता प्राप्त भएको छ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी नेपाल टि–२० सिरिज अन्तर्गत नामिबियासँगको खेलमा नेपाली ब्याटर कुशल मल्लले अर्धशतक प्रहार गरेका छन्।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने नेपाल र नामिबियाबीचको खेल बिहान ११ः३० बजे सुरु हुनेछ।
त्रिवि क्रिकेट मैदानमा अहिले जारी खेलमा २४८ रनको लक्ष्यसहित मैदान उत्रेको नामिबियाले ४ विकेट गुमाइसकेको छ।
भारतीय क्रिकेटका ३० जना खेलाडीलाई ४ वर्गमा राखेर बीसीसीआईले सम्झौता गरेको वर्गीकरण सार्वजनिक गरेको हो।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी नेदरल्यान्डसँगको टि–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलमा कुशल मल्ल आउट हुन पुगेका छन्।