२९ आश्विन २०८१ मंगलबार
image/svg+xml

विराट कोहली ‘आइसिसी मेल क्रिकेटर अफ द डिकेड’, धोनीलाई ‘स्पिरिट अफ क्रिकेट अवार्ड’

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले यस दशकको सर्वश्रेष्ठ क्रिकेटरको नाम घोषणा गरेको हो।

दक्षिण अफ्रिकी क्रिकेटर सेल्फ आइसोलेसनमा

भारत भ्रमणबाट फर्किएलगत्तै दक्षिण अफ्रिका क्रिकेट टोलीका सदस्य १४ दिनको सेल्फ आइसोलेसनमा बस्ने भएका छन्।

दास र सचिनबिच भएको मैत्रीपूर्ण खेल सम्पन्न

भारतीय क्रिकेटर सचिन तेन्दुलकर र नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान विनोद दासको टिमबीच भएको मैत्रीपूर्ण खेलमा सचिनको टिम विजयी भएको छ।

क्रिकेटर सन्दीपलाई अमेरिकी दूतावासले 'रिभ्यू'का लागि बोलायो

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले भिसा रिभ्यू गर्न फेरि बोलाएको छ।

क्रिकेटर सन्दीपलाई अमेरिकाले दिएन भिसा

अमेरिककी दूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । सन्दीपले समाजिक संजालमा एक ट्वीट गर्दै आफूलाई अमेरिकाले भिसा नदिएको जानकारी गराएका छन् ।

हाफिजद्वारा टेस्टबाट संन्यास

पाकिस्तानी क्रिकेटर मोहम्मद हाफिजले मंगलबार टेस्ट क्रिकेटबाट संन्यास घोषणा गरेका छन्। न्युजिल्यान्डविरुद्धको अन्तिम तथा तेस्रो टेस्ट खेलेपछि हाफिजले संन्यासको घोषणा गरेका हुन्।

बलिउड नायिका र्इशा र क्रिकेटर हार्दिकबीचकाे प्रेम सम्बन्ध चर्चामा

केहिदिन यता बलिउड नायिका ईशा गुप्ता चर्चामा रहेकी छिन्। कारण हो उनको र भारतीय क्रिकेट खेलाडी हार्दिक पंड्याबीचको प्रेम सम्बन्ध। दुवैको प्रेमले अहिले बलिउड कला क्षेत्रमा चर्चा पाइरहेको छ।

क्रिकेटर शक्ति गौचनले गरे सन्यासको घोषणा

क्रिकेटर शक्ति गौचनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासकाे घोषणा गरेका छन्। गाैचन नेपाली राष्ट्रिय क्रिकेट टाेलीका एक महत्वपूर्ण सदस्य हुन्।

प्रधानमन्त्रीको जन्मदिनमा क्रिकेटर सम्मानित

प्रधानमन्त्री केपी शर्मा ओलीका लागि शुक्रबारको दिन विशेष रहयो । खेलप्रेमी नेतृत्वका रुपमा आफूलाई स्थापित गरेका ओलीको शुक्रबार ६७औं जन्मदिन थियो ।खासगरी फुटबलमा विशेष चासो राख्ने प्रधानमन्त्री ओली पछिल्लो समय क्रिकेटसँग पनि नजिकिन थालेका छन् । चार दिनअघि विश्वकप छनोटलाई छानिएको नेपाली क्रिकेट टोलीलाईसम्मान गर्ने घोषणा गरेका ओलीले शुक्रबार टोलीका सबै सदस्यलाई जनही ३ लाख रुपैयाँसहित सम्मान गरेर जन्मदिन मनाए।

क्रिकेटरसँग यसरी मनाए प्रधानमन्त्री ओलीले जन्मदिन (भिडियो)

प्रधानमन्त्री केपी शर्मा ओलीका लागि शुक्रबारको दिन विशेष रहयो। खेलप्रेमी नेतृत्वका रुपमा आफूलाई स्थापित गरेका ओलीको शुक्रबार ६७ औं जन्मदिन थियो।

सानिमा बैंकद्वारा क्रिकेटर लामिछानेलाई प्रायोजन

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दिप लामिछानेलाई सानिमा बैंकले दुई वर्षका लागि थप प्रायोजन गरेको छ।

यी हुन् विश्वकप छनोट खेल्ने नेपाली क्रिकेटर, ललितको डेब्यू

जिम्बावेमा आयोजना हुने विश्वकप क्रिकेट छनोट खेलका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले पारस खड्काको कप्तानीमा चार वैकल्पिक खेलाडीसहित १९ सदस्यीय खेलाडीको घोषणा गरेको हो।

रणवीर सिंह अब क्रिकेटर !

‘पद्मावत’ सफलताको स्वाद जिब्रोबाट हराउन नपाउँदै ‘अल्लाउदिन खिलजी’ अर्थात् रणवीर सिंह अर्को प्रोजेक्टमा अनुबन्धित भइसकेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्