२९ आश्विन २०८१ मंगलबार
image/svg+xml

पाकिस्तानी क्रिकेटर सदबले सोमपालको रेकर्ड तोडे

पाकिस्तानका सदब खानले नेपाली क्रिकेट खेलाडी सोमपाल कामीको रेकर्ड तोडेका छन्। सोमपालले चौथे टि २० मा तीन वर्ष अघि बनाएको रेकर्ड पाकिस्तानी क्रिकेटर खानले तोडेका हुन्।

स्टम्प प्रहारबाट क्रिकेटरको मृत्यु

बंगलादेशमा दुई छिमेकी टोलीबीच भएको मैत्रिपूर्ण क्रिकेट खेल दौरान ब्याट्सम्यानले आक्रोशित भएर  स्टम्पले प्रहार गर्दा एक १४ वर्षे क्रिकेटरको मृत्यु भएको सोमबार प्रहरीले जनाएको छ। दक्षिणी–पूर्वी सहर चितागोङमा सम्पन्न खेलमा ब्याट्सम्यानलाई आउट दिँदा फैजल हुसेन फिल्डिङ गरिरहेको सहायक प्रहरी निरिक्षक जहाँगिर आलमले बताए।

क्रिकेटर जडेजा सवार कारको ठक्करबाट युवती घाइते

भारतीय क्रिकेटर रविन्द्र जडेजाले चलाइरहेको अडी कारले एक स्कुटरलाई ठक्कर दिँदा त्यसमा सवार युवती घाइते भएकी छिन्। घटना हुँदा कारभित्र रविन्द्र आफ्नी श्रीमती सहित सवार थिए। घाइते उनलाई तत्कालै अस्पताल पुर्‍याइएको छ।

युवा क्रिकेटर सन्दीपलाई सानिमा बैंकले मासिक २० हजार दिने

युवा क्रिक्रेटर सन्दीप लामिछानेलाई सानिमा बैंकले छात्रवृक्तिस्वरुप मासिक २० हजार रुपैयाँ दिने भएको छ। राजधानीमा आयोजित एक समारोहबीच बैंकका सिइओ भुवन दाहाल र क्रिकेटर लामिछानेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्