३ कार्तिक २०८१ शनिबार
image/svg+xml

दुई वरिष्ठ युरो सर्जन सम्मानित

नेपालमा मुत्रप्रणालीसम्बन्धी रोगको उपचार सुरु गर्ने दुई जना बरिष्ठ युरो सर्जनहरु सम्मानित भएका छन्। नेपालमा यूरो सर्जरीका उपचार सुरुवातकर्ता बरिष्ठ चिकित्सक डा. विश्वराज दली र डा. सिपी मास्के सम्मानित भएका हुन्।

महासंघ अध्यक्षराणालाई एफविनको सम्मान

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणालाई महिला उद्यमी महासंघ नेपाल(एफविन)ले बधाइ तथा सम्मान गरेको छ।

राष्ट्रपतिलाई भारतले दिएकाे सम्मानमा कुनै कमी छैन् : मन्त्री महत

परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण महत्वपूर्ण र फलदायी रहेको बताएका छन् ।

म्याराथनमा पदक जित्ने सम्मानित

एफडब्लुडी नर्थ पोल म्याराथनमा पदक जित्ने नेपाली खेलाडी भीमबहादुर गुरुङ र समीर तामाङ सम्मानित भएका छन् । नर्थ पोल म्याराथन विश्वकै चिसो ठाउँमा हुने म्याराथन हो । भीमबहादुर र समीरलाई मंगलबार बतासे ट्रेल्सले सम्मान गरेको हो ।

धुर्मुस–सुन्तलीलाई उत्कृष्ट नागरिक सम्मान

वीरता जेसीजले सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)लाई २०७३ सालको उत्कृष्ट नागरिक सम्मान प्रदान गर्ने भएको छ । उनीहरुको अभियानलाई सघाउन रकम सङ्कलन समेत थालिएको छ ।

मञ्जुल र मीरालाई भोजपुरे सम्मान

भोजपुर प्रतिभा प्रतिष्ठान, बेलायतले कवि मञ्जुललाई नगदसहित सम्मान गरेको छ। राजधानीमा आयोजित कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव गणेश रसिकले मञ्जुललाई १० हजार नगदसहित ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन्।

गायक पौडेल सम्मानित

गायक नविन पौडेल नुर गंगा प्रतिभा पुरस्कारबाट सम्मानित भएका छन्। लुम्बिनी अञ्चलको प्रतिनिधित्व गर्दै लोक संगितमा योग्दान पुर्‍याएका पौडेल तीस हजार नदगसहित सम्मानित भएका हुन्।

सहिद गौतमका परिवारलाई गृहमन्त्रीद्वारा सम्मान

गृहमन्त्री बिमलेन्द्र निधिले सरकारका तर्फवाट घोषणा गरेको रु. १० लाख शनिबार शहिद गोबिन्द गौतमकी पत्नी शुसिला(लक्ष्मी) गौतमलाई उपलब्ध गराएका छन्।

नागरिकर्मी पौडेल सम्मानित

विश्व उपभोक्ता दिवसको अवसरमा नागरिकर्मी दिलीप पौडेल सम्मानित भएका छन्। पत्रकारिताको माध्यममार्फत उपभोक्ता हक हित संरक्षण गर्न भूमिका निर्वाह गरेको भन्दै आपूर्ति मन्त्रालय, आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागले नागरिक दैनिकको आर्थिक व्यूरोमा कार्यरत पौडेललाई बुधबार सम्मानित गरेको हो।

प्रहरीको ‘मोष्ट वान्टेड’ सूचीमा रहेका हत्याका दाेषी ढुंगेल सम्मानित

हत्या अभियोगमा सर्वोच्च अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय सुनाइएका र प्रहरीको खोजी सूचीमा रहेका बालकृष्ण ढुङगेल सिन्धुलीमा सम्मानित भएका छन्।

संघर्षले चम्काएको आत्मसम्मान

ज्वरो आएका ७२ वर्षीय बुवा खिमलाल गौतमलाई उपचारका लागि आइबिआरडीको क्लिनिकमा लैजाने योजना थियो गोविन्द गौतमको। भारतीय पक्ष आएर कल्भर्ट भत्काउन लागेको सुन्नेबित्तिकै बिहीबार ९ बजेतिर उनी आफ्नो भूमिको रक्षाका लागि लड्नुपर्छ भन्दै दौडिए।

सहिद गौतमलार्इ राष्ट्रिय सम्मानका साथ अन्त्यष्टि गरिने

भारतीय प्रहरीको गोली लागेर मृत्यु भएका पुनर्वास नगरपालिका– ८ का गोबिन्द गौतमको आइतबार राष्ट्रिय सम्मानका साथ अन्त्यष्टि हुने भएको छ।

श्रीलंकाको सम्मानजनक योगफल

कुशल मेन्डिज दोहोरो शतक प्रहार गर्न चुके पनि श्रीलंकाले बंगलादेशविरुद्धको पहिलो टेस्टको दोस्रो दिन बुधबार पहिलो इनिङमा ४ सय ९४ रनको सम्मानजनक योगफल खडा गरेको छ।

नागरिककर्मीसहित तीन नारीशक्ति सम्मानित

१०७औं नारी दिवस अवसरमा केयर महिला छात्रावास कोटेश्वरले नागरिककर्मी चाँदनी हमालसहित तीन नारी शक्तिलाई सम्मान गरेको छ। छात्रावासले बुधबार नागरिककर्मी हमाल, मीना श्रेष्ठ र बिनु शाहलाई खादा र पुरस्कारसहित सम्मान गरेको हो।

माझीले नदीको सम्मान गरे लदीपूजा

‘हरेकपटक डुंगा चलाउनु र जाल हान्नुअघि पानीको भगवान्लाई प्रार्थना गरिन्छ,’ रामेछाप मन्थली– १६ का बालकृष्ण माझी भन्छन्, ‘पानीको पूजा गर्नु हाम्रो धर्म हो।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्