२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

आज वैशाख कृष्ण औँसी, आमाको सम्मान गरी मनाइँदै

वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आमालाई सम्मान गरी मनाइँदै छ। जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी यो पर्व मनाइँदैछ।

रंगशाला जोगाउनेलाई सम्मान

खेलाडी संघ कास्कीले पोखरा रंगशाला पर्खाल घेराबन्दी गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका व्यक्तिलाई शनिबार एक कार्यक्रम आयोजना गरी सम्मनित गरेको छ।

विद्यालाई सम्बल सम्मान

काव्य स्मृति सम्बल कलासंस्कृति वर्ष पुरस्कारबाट मैथिली रंगमञ्चकी पहिलो महिला कलाकार विद्या राणा चौधरी सम्मानित हुने भएकी छिन्।

सिँचाइ दिवसमा उत्कृष्ठलाई सम्मान

सिँचाइ दिवस तथा ६५ औं वार्षिकोत्सवका अवसरमा तोकिएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने विभिन्न जल उपभोक्ता, आयोजना तथा कर्मचारीलाई सम्मान गरिएको छ ।वर्षभरि गरिएको कामको मूल्यांकनको आधारमा सिँचाइ विभागले दिवसको अवसरमा आइतबार विशेष कार्यक्रम गरी उनीहरूलाई सम्मान गरेको हो।

चन्द तथा विमल सम्मानित

साहित्यकार तथा पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र आख्यानकार राजेन्द्र विमललाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ।

राजनीतिक योद्धाको सम्मान हुनुपर्छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक परिवर्तनमा योगदान पुर्‍याएका योद्धालाई राज्यले सम्मान गर्नुपर्ने बताएकी छिन्। शनिबार १०९औँ रामप्रसाद राई जन्मजयन्तीका अवसरमा रामप्रसाद राई प्रतिष्ठानको आयोजनामा आयोजित ‘राष्ट्रिय कविता महोत्सव–२०७४ तथा सम्मान समारोह’ कार्यक्रममा उनले राईलगायत राजनीतिक परिवर्तनमा योगदान पुर्‍याएकालाई राज्यले उचित सम्मान गर्नुपर्ने विचार व्यक्त गरे।

महासंघको अगुवा नेतृत्व सम्मानित

पत्रकारिता र सञ्चार क्षेत्रमा विशिष्ट योगदान गर्ने नेपाल पत्रकार महासंघका पूर्वसभापति र अध्यक्षहरूलाई सम्मान गरिएको छ। महासंघको ६३औं स्थापना दिवस अवसरमा शुक्रबार महासंघको इलाम शाखाका ६ पूर्वसभापति तथा अध्यक्षहरू सम्मानित भएका हुन्।

महासंघको स्थापना दिवसः नौ पूर्वसभापतिको सम्मान

नेपाल पत्रकार महासंघको ६३ औँ स्थापना दिवसका अवसरमा नौ जना पूर्वसभापतिलाई शुक्रबार (आज) सम्मान गरेको छ।

स्रष्टाहरूलाई लुनकरण सम्मान

साहित्य, संगीतलगायत विविध विधामा योगदान पुर्‍याएका स्रष्टालाई राजधानीमा सम्मान गरिने भएको छ । लुनकरणदास–गंगादेवी चौधरी साहित्य कला मन्दिरले स्थापनाको २४ औं वर्षको अवसर पारेर स्रष्टा सम्मानको घोषणा गरेको हो।

श्रीदेवीलार्इ राजकीय सम्मान, अन्तिम श्रद्धाञ्जलि दिन को को पुगे ?

गत शनिबार दुबइमा हृदयाघातका कारण मृत्यु भएको भारतीय चलचित्र जगतकी चर्चित अभिनेत्री श्रीदेवीको अन्तिम संस्कार बुधबार भारतीय सहर मुम्बइमा गरिने भएको छ।

ओलीसँगै पञ्चायतबिरुद्ध लडेका बस्नेत सम्मानित

पञ्चायत शासनका बिरुद्ध खोटाङमा भूमीगत संघर्ष गरेका धनकुटाका योद्धालाई सम्मान गरिएको छ। पञ्चायतका बिरुद्ध २०३७ सालदेखि २०४८ सालसम्म खोटाङमा भूमीगत संघर्ष गरेका धनकुटा नगरपालिका–२ भीरगाउँका ७६ वर्षीय उदय बस्नेतलाई सम्मान गरिएको हो।

दुई स्रष्टालाई भोजपुरको सम्मान

बेलायतमा रहेका भोजपुरे स्रष्टा–सर्जकहरूद्वारा एक दशकअघि स्थापित भोजपुर प्रतिभा प्रतिष्ठान, बेलायतले वरिष्ठ स्रष्टा गणेश रसिक र युवा स्रष्टा तथा समालोचक पूर्ण इन्फादालाई सन् २०१७ को ‘भोजपुर प्रतिभा सम्मान’ तथा ‘पुरस्कार’ प्रदान गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्