२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

बसुन्धरालाई दीर्घ साधना सम्मान

फिल्म ‘आमा’बाट नेपाली रजतपटमा डेब्यु गरेकी अभिनेत्री बसुन्धरा भुषाललाई ‘छाँयाछवि लाइफटाइम लिजेन्ड्री अवार्ड’ प्रदान गरिने भएको छ। छायाँछवि क्रियशनले राजधानीमा आयोजना गर्न लागेको ‘डि सिने अवार्ड’मा भुषाललाई यो सम्मान दिन लागिएको हो।

पाण्डे र लम्साललाई चलचित्र पत्रकारिता सम्मान

यस वर्षको चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार घोषणा भएको छ। चलचित्र पत्रकार संघले प्रत्येक वर्ष जेठ ७ मा ‘चलचित्र पत्रकारिता दिवस’का अवसरमा प्रदान गर्ने सम्मान तथा पुरस्कार बुधबार घोषणा भएको हो।

विराज र मेलिसा सम्मानित

थापाथली जनकल्याण परिवारले राष्ट्रिय फुटबल टोलीका कप्तान विराज महर्जन र तेक्वान्दो खेलाडी मेलिसा खड्गीलाई सोमबार नगद १० हजारसहित सम्मान गरेको छ।

नागरिक अभिनन्दन मेरो मात्रै होइन पुरै भारतको सम्मान हो : मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो नागरिक अभिनन्दन पुरै भारतको भएको टिप्पणी गरेका छन्।

मोदीलाई १२१ किलोका तीन वटा मालाबाट सम्मान

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा १२१ किलोका तीन वटा मालाको सम्मान गरिएको छ।

लूनकरण–गंगादेवी सम्मान

संगीत, साहित्य, अनुसन्धान, पत्रकारिता, नृत्यलगायतका विधामा सक्रिय ८ स्रष्टालाई राजधानीमा सम्मान प्रदान गरिएको छ । लूनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिरको २४ औं स्रष्टा सम्मानअन्तर्गत स्रष्टाहरु सम्मानित भएका हुन्।

पदक विजेता सम्मानित

नेपाल वादोरियो कराते डो संघले विभिन्न अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा पदक जित्न सफल आफ्ना खेलाडीलाई मंगलबार सम्मान गरेको छ।

नीतालाई कलाकारिता सम्मान

चलचित्र पत्रकारिता दिवसको अवसर पारेर पत्रकार डब्बु क्षेत्रीलाई चलचित्र पत्रकार संघ मकवानपुरले ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान’बाट सम्मानित गर्ने भएको छ। दुई दशक बढी समयदेखि चलचित्र पत्रकारितामा सक्रिय क्षत्रीलाई आगामी जेठ ७ गते मकवानपुरमा ११ हजार १ सय ११ रुपैंयाँ राशीसहित सम्मान गर्न लागेको हो।

न्हुच्छेलाई ‘वाद्य सम्राट’ सम्मान

एकसाथ ३३ बाजा बजाएर प्रस्तुत गर्न खप्पिस वाद्यवादक न्हुच्छेबहादुर डंगोललाई ‘वाद्य सम्राट’को उपाधिबाट सम्मानित गरिएको छ । अन्तर्राष्ट्रिय नृत्य दिवसको अवसर पारेर नेपाल संगीत विद्यालयले आइतबार डंगोललाई सम्मान गरेको हो।

राष्ट्रको गौरव र सम्मान

गएको चैत १५ राष्ट्रपति विद्यादेवी भण्डारीको संसद् सम्बोधनका क्रममा बग्गीयात्राको समाचारले भाइरल रुप लियो । केही अनलाइन र अखबारहरुले राष्ट्रपति भण्डारीको सम्बोधन कार्यक्रमअघि र पछि रिसल्ला यात्रा भएको र त्यसले सर्वसाधारण सकसमा परेको समाचारको आशय थियो । समाचारमा राष्ट्रप्रमुखको यस किसिमको यात्रालाई निकै निम्नस्तरको भाषा प्रयोग गरिएको थियो ।

नागरिक नायक प्रधानमन्त्रीबाट सम्मानित

नेपाल रिपब्लिक मिडिया मंगलबारबाट ९ वर्ष पूरा गरी दशौं वर्ष प्रवेश गरेको अवसर पारेर नेपाली समाजका लागि उत्कृष्ट योगदान पुर्यािउने तीन व्यक्तित्वलाई 'नागरिक नायक'बाट सम्मानित गरेको छ।

एकता बराबरी होइन, सम्मानजनक समझदारीमा : एमाले महासचिव पाेखरेल

रक्षामन्त्री एवं नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले पार्टी एकताबाट आफ्नो पार्टी र नेकपा (माओवादी केन्द्र) उम्कन नसक्ने बताएका छन्।

माओवादी सचिवालय बैठकको निष्कर्ष : एकता सम्मानजनक हुनुपर्छ

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालयको विस्तारित बैठकमा एमालेसँगको एकता सम्मानजनक हुनु पर्ने बताएका छन्। माओवादी अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा बसेको बैठकमा बोल्ने अधिकांस नेताहरुले एकताको नाममा निहुरिएर जान नहुने धारणा राखेका हुन्।

प्रेमध्वजलाई ‘अजर अमर सम्मान’

गायक तथा संगीतकार प्रेमध्वज प्रधानलाई ‘अजर अमर सम्मान २०७५’ बाट सम्मान गरिने भएको छ । संगीतकार संघ नेपालले शुक्रबार काठमाडौंबाट थालनी गर्ने ‘मेची महाकाली सांगीतिक अभियान’को क्रममा प्रधानलाई नगदसहित सम्मान गरिने भएको हो।

बारबरा एडम्स खोजी पत्रकारिता सम्मान नागरिककर्मी पौडेललाई

यस वर्षको बारबरा एडम्स खोजी पत्रकारिता पुरस्कार नागरिक दैनिकका दिलिप पौडेललाई प्रदान गरिने भएको छ। बारबरा एडम्स खोजी पत्रकारिता

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्