हङकङविरुद्ध ललितले लिए आफ्नो पहिलो विकेट
एसीसि मेन्स प्रिमियर कप अन्तर्गत नेपालले हङकङविरुद्ध चौथो सफलता हात पारेको छ।
एसीसि मेन्स प्रिमियर कप अन्तर्गत नेपालले हङकङविरुद्ध चौथो सफलता हात पारेको छ।
आइसिसी विश्वकप क्रिकेट लिग–२ प्रतियोगिताको दोस्रो इनिङमा नेपाललाई दोस्रो सफलता हात परेको छ।
नेपाल र क्यानडाबीचको खेल आजबाट सुरु हुँदैछ। तीन एक दिवसीय खेलका लागि रोहित कुमार पौडेलको कप्तानीमा नेपाली टोली घोषणा गरिएको छ।
मित्तलले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी ललित राजवंशीलाई ब्याट उपहार दिने सामाजिक सञ्जालमार्फत् घोषणा गरेका हुन्।
नेपालको लागि सातौं विकेट सोमपाल कामीले लिए। सोमपालले लगातार दुई बलमा दुई विकेट लिएका छन्। छैटौं र सातौं विकेट लगातार लिए भने पाचौं पनि लिएका थिए। त्यसअघि नेपालको लागि तेस्रो र चौथो विकेट ललित राजवंशीले लिएका थिए।
कोसी प्रदेश सरकारले क्रिकेटर ललित राजवंशी, दीपेश कँडेलसहित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने १० खेलाडीलाई पुरस्कृत गरेको छ।
क्रिकेटका राष्ट्रिय टोलीका खेलाडीद्वय ललित राजवंशी र दिपेश कँडेललाई विराटनगर महानगरपालिकाले नगदसहित सम्मान गर्ने भएको छ।