१९ असार २०८१ बुधबार
image/svg+xml

कुशल मल्लले हाने अर्धसतक

एसिसी प्रिमियर कपको आजको खेलमा नेपालका कुशल मल्लले अर्धसतक हानेका छन्। मल्लले २९ बलमा ५० रन हाने। उनको अर्धसतकमा ५ चौका र ४ छक्का रहेका छन्।

मलेसियामाथि नेपालको सहज जित

अलराउन्डर कुशल मल्ल र भीम सार्कीको अर्धशतक प्रेरणामा नेपालले मंगलबार मलेसियामाथि सहज जितसहित एसिसी मेन्स प्रिमियर कपमा सुखद सुरुआत गरेको छ।

बुटवल उपमहानगरद्वारा क्रिकेटर कुशल मल्ललाई ५० हजार नगदसहित सम्मान

बुटवल उपमहानगरपालिकाले नेपाली राष्ट्रिय क्रिकेट खेलाडी कुशल मल्ललाई नगद सहित सम्मान गरेको छ।

पाकिस्तानको जुनियर क्रिकेट लिग कुशलले खेल्ने

यस लिगमा विश्वका यू–१९ टिमका खेलाडीहरुले खेल्ने छन्। १९ वर्षमुनिका खेलाडी सहभागी हुने पाकिस्तान जुनियर लिग क्रिकेटमा छ टिमले प्रतिस्पर्धा गर्ने छन्। यी टिमले ६६ जना पाकिस्तानीसहित २४ विदेशी खेलाडीलाई अनुबन्ध गरेका छन्। ती २४ मध्येमा कुशल पनि एक हुन्।

पुलिसको शतप्रतिशत नतिजा यथावत्

ओपनर कुशल मल्लको आक्रामक ब्याटिङप्रेरित नेपाल पुलिस क्लबले सोमबार प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा शतप्रतिशत नतिजा कायम राख्ने क्रममा प्रदेश–१ माथि ६ विकेटको जित हात पारेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्