इटहरी गोल्डकपको उपाधि चर्च ब्वाइजलाई
अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबलको उपाधि काठमाडौँको चर्च ब्वाइज युनाइटेडले हात पारेको छ।
अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबलको उपाधि काठमाडौँको चर्च ब्वाइज युनाइटेडले हात पारेको छ।
इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको लागि चर्च ब्वाइज युनाइटेड र नेपाली सेनाको विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने भएको छ।
इटहरीमा जारी १४औँ इटहरी गोल्डकपको सेमीफाइनमा साबिक विजेता सगरमाथा क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ।
बिर्तामोड युनाइटेड झापालाई पेनाल्टी सुटआउटमा ३–२ ले हराउँदै त्रिभुवन आर्मी क्लब इटहरीमा जारी १४औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
आजको क्वाटरफाइनल खेलमा चर्च ब्वाइज युनाइटेड काठमाडौँ र न्युरोड टिम (एनआरटी)बीच प्रतिस्पर्धा हुनेछ।
आयोजक राष्ट्रिय जागृति (राजा) क्लब १४औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
१४ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत १० गते देखि हुने भएको छ।
१३ औं संस्करणको इटहरी गोल्डकपको उपाधि सगरमाथा युथ क्लब मोरङले जितेको छ।
इटहरीमा जारी १३ औं संस्करणको इटहरी गोल्डकपको उपाधिको लागि चर्च ब्वाईज युनाइटेड र साबिक विजेता सगरमाथा युथ क्लब मोरङ भिड्ने छन्।
मछिन्द्र क्लब काठमाडौँ इटहरीमा जारी १३ औं अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
चर्च ब्वाइज काठमाडौं, इटहरीमा जारी १३ औं अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
१३ औं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल चैत ४ गतेदेखि हुने भएको छ।