२० आश्विन २०८१ आइतबार
image/svg+xml

मुक्तिनाथ क्यापिटलको साधारणसभा

मुक्तिनाथ क्यापिटलको १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। क्यापिटलका सञ्चालक समितिका अध्यक्ष सीताराम काफ्लेको अध्यक्षतामा सभा सम्पन्न भएको हो।

धितोपत्र बोर्डले भन्यो– ५१ कम्पनीको शेयर मूल्यमा अस्वाभाविक चलखेल

मुलुकको धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले गत जेठ २५ गते एक सूचना मार्फत लहैलहैमा लागेर शेयर बजारमा लगानी नगर्न आग्रह गरेको थियो।

पाँच कम्पनीलाई विशिष्टीकृत लगानी कोषको अनुमति दिइँदै

ग्लोबल इक्विटी फन्ड प्रालि, लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, एनआइबिएल एस क्यापिटल लिमिटेड, एनआइसी एसिया क्यापिटल लिमिटेड र एनएमबि क्यापिटल लिमिटेडले अनुमति पाउनेछन्।

बुक बिल्डिङमा ४६ संगठित संस्था योग्य

वास्तविक क्षेत्रलाई सेयर बजारमा आकर्षित गर्न बुक बिल्डिङ विधिबाट सेयर निष्कासन हुने भएको छ। बिहीबार धितोपत्र बोर्डले ४६ संगठित संस्थालाई बुक बिल्डिङमा काम गर्न स्वीकृति दिएको हो।

मर्चेन्ट बैंकरलाई थप व्यवस्थित बनाइँदै

नेपालको धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले बजारको विकास र विस्तारका लागि नयाँ नयाँ कार्यक्रम सार्वजनिक गरिरहेको छ ।

खुलामुखी इकाइ पुनर्खरिदमा नयाँ व्यवस्था

नेपाल धितोपत्र बोर्डले योजना व्यवस्थापकले खुलामुखी योजनाको इकाइ पुनर्खरिद गर्दा लिने शुल्क योजनाको आयमा लेखांकन गर्नुपर्ने व्यवस्था गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्